sarawal

चिसापानी सामुदायिक वन उपभोक्ता समुहको अध्ययन अवलोकन टोली कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ।

43

कृष्ण ढकाल
सुर्खेत,फागुन ९
चिसापानी सामुदायिक वन उपभोक्ता समुहको अध्ययन अवलोकन टोली शुक्रवार कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको विरेन्द्रनगरमा पुगेको छ । टोलीले शुक्रवार विरेन्द्रनगर नगरपालिका वडा नं. ४ भैरम स्थानमा पुगेर त्यहां रहेको भैरम सामुदायिक वन उपभोक्ता समुहसंग आफ्ना अनुभव साटा साट गरेको छ । सो क्रममा आगामी दिनहरुमा सहकार्य गर्न सकिने कुराहरु देखि सुर्खेतको भैरम सामुदायिक वन उपभोक्ता समुहले गरेका राम्रा प्रतिफलमुखि तथा उदाहरणीय कामहरु कसरी चिसापानी सामुदायिक वन समुहले गर्न सक्छ भन्ने विषयमा समेत छलफल केन्द्रीत रहेकोे थियो । छलफलका क्रममा भैरम सामुदायिक वनका अध्यक्ष अम्मर बहादुर कार्कीले आफ्नो सामुदायिक वनले गरेका कार्यहरुका वारेमा जानकारी गराउनु भएको थियो ।


नेपालमा नै पहिलो पटक सामुदायिक स्तरमा वृहत टिमुर खेती शुरु गरेको भैरम सामुदायिक वन सुर्खेतले अहिले १ लाख १५ हजार विभिन्न प्रजातीका टिमुरका विरुवाहरु आफ्नो वन क्षेत्रमा रोपेको र १ लाख ५५ हजार टिमुरका विरुवा अन्य जिल्लाका सामुदायिक वनमा विक्रीगरेको जानकारी दिने क्रममा अध्यक्ष कार्कीले बताउनु भएको थियो । उहांले सामुदायिक वनहरुका वारेमा केहि कानुनि सामस्याहरु रहेकोले त्यसको समाधान गरेर अघिबढ्नु पर्ने अहिलेकोे आवश्यकता रहेको समेत अध्यक्ष कार्कीले बताउनु भयो ।
भैरम सामुदायिक वन उपभोक्ता समुहले अहिले टिमुर खेतिसंगै प्रादेशीक शहिद पार्क,पिक्नीक स्पोर्ट,पदमार्ग निमार्ण,वेद र बांसको सिपमुलक तालीम संचालन गर्ने देखि पर्यापर्यटनको क्षेत्रमा लगानीगर्ने कार्ययोजना अघि सारेको बताउनु भएको थियो ।
अनुभव आदान प्रदानकै क्रममा चिसापानी सामुदायिक वनका सचिव अनिल गुरुगंले चिसापानी सामुदायिक वनको स्थापनासंगै अहिले सम्म सामुदायिक वनले गरेका कार्य र त्यसको प्रभावका वारेमा जानकारी गराउनु भको थियो । त्यसैगरी बैज्ञानीक वन ब्यवस्थापनको कार्य र प्रभावसंगै जडीबुटि खेतीको उत्पादन तथा प्रसोधन र निर्यात हुने प्रक्रियाकावारेमा समेत जानकारी गराउनु भएको थियो ।
त्यस्तै समुहका लेखा समिति संयोजक सुजित पोखरेलले सुर्खेतको भैरम सामुदायिक वनले गरेका कामहरु मध्ये केहि कामहरु मौसम र हावापानीका कारणले गर्न नसकेपनि केहि कामहरुको अभ्यास चिसापानी सामुदायिक वनमा पनि गर्न सकिने बताउनु भयो । उहांले अनुभव साटासाट गर्न आवश्यक रहेको भन्दै भैरम सामुदायिक वन सुर्खेतलाई नवलपरासी आउनका लागि निम्तोसमेत सोही कार्यक्रम मार्फत दिनु भएको थियो ।

सुर्खेत र नवलपरासीका सामुदायिक वनहरुको भौगोलिक, राजनितिक र नितिगत विषयको प्रभावसंगै सामजिक एवं आर्थिक र रोजगारी सृजनाका विषयमा समेत चिसापानी सामुदायिक वन उपभोक्ता समुहको अध्ययन अवलोकन टोलीले भैरम सामुदायिक वन उपभोक्ता समुह सुर्खेतसंग निक्कै छलफल गरेको थियो ।

छलफलका क्रममा सामुदायिक वन उपभोक्ता महासंघ नवलपरासीका जिल्ला अध्यक्ष कमल परियारले वन संरक्षणका चुनौती र संभावनासंगै अवसरका वारेमा नवलपरासीको वस्तु अवस्थाका वारेमा जानकारी गराउनु भएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/