sarawal

सुर्यनगर गोल्डकपको उपाधि बागमती युथ क्लब सर्लाहीले हात पार्यो ।

प्रत्येक पालिकाहरुमा आधुनिक रंगशाला निर्माणगरीने ः मन्त्री चौधरी

52

मुक्ती तिवारी

बर्दघाट,फाल्गुन ७

नव युवा क्लब बर्दघाट १६ को आयोजना एवम् बर्दघाट नगरपालिका को संरक्षकत्व मा सन्चालित पाचौ सस्करणको सुर्यनगर गोल्डकप प्रजातन्त्र दिवसको अवसर पारी बिधिवत रुपमा बुधबार समापन गरिएको छ। समापन कार्यक्रम नवयुवा क्लबका अध्यक्ष भिमकाजी गुरुङको अध्यक्षता तथा प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यता एवम् बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्यालको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरिले खेलकुदको माध्यबाट युवा हरुलाई मानशिक र शारीरिक रुपमा स्वस्थ्य बनाउनका निम्ति प्रदेश सरकारले खेलकुदको क्षेत्रमा समेत ठूलो धनराशि खर्च गरेको बताउनु भयो। खेलाडिको प्रोत्साहन गर्दै दक्ष खेलाडी उत्पादन गरि समग्र खेलकुद पुर्वाधार बिकासका लागि प्रदेश सरकार मार्फत प्रत्येक पालिकाहरुमा ६० देखि ७५ लाख रकमसम्म बिनियोजन गरिएको उहाले बताउनु भयो। खेल क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखी प्रत्येक पालिका हरुमा आधुनिक रंगशाला निर्माणको योजना अनुरुप प्र्देश सरकार अघि बढेको बताउदै मन्त्री चौधरिले बर्दघाट नगरपालिकाले पनि रंगशाला निर्माणका लागि उपयुक्त ठाउँ छनोट गर्नुपर्ने र त्यसका लागि प्रदेश सरकारले लगानी गर्ने उल्लेख गर्नु भयो।
दक्ष खेलाडी उत्पादन र खेल क्षेत्रको बिकासमा नगरपालिकको संरक्षकत्वमा जारी सुर्य नगर गोल्डकपले निकै ठूलो योगदान पुर्याएको बताउदै मन्त्री चौधरिले सुर्यनगर रङ्गशालामा स्थायी प्याराफिट निर्माणका लागि पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो। प्रदेश सरकारले बर्दघाट नगरपालिकालाई खेलकुदका लागि ७५ लाख रुपैया बिनियोजन गरेकोमा नगरपालिकाले समयमै उक्त रमक खर्च गर्न नसक्दा रकम फ्रीज हुने अवस्था रहेको मन्त्री चौधरिले बताउनु भयो।

प्रदेश सरकार स्थापना दिवसका अवसरमा सामाजिक बिकास मन्त्रालय मार्फत रास्ट्रका लागी योगदान पुर्याउने खेलाडी हरुलाई प्रदेश सरकारले २५ लाख बराबरको रकम पुरस्कार स्वरुप प्रदान गरिको उहाले जानकारी दिनु भयो।

नेपाल समृद्धिको दिशा तर्फ अघि बढेको बताउदै मन्त्री चौधरिले खेलकुद बिकासका माध्यमबाट पनि रास्ट्र निर्माणका लागि सबैजना एकजुट भएर अघि बढ्नु पर्ने बताउनु भयो।

कार्यक्रममा आफ्नो भनाई राख्दै बर्दघाट १६ का अध्यक्ष सुक बहादुर गुरुङ्ले सुर्यनगर रंगशालामा कयौ पटक मन्त्री तथा स्थानीय जनप्रतिनिधिहरु उपस्थित भएको अवगत गराउदै रंगशालाको पुर्वाधार बिकासका लागि पहल गरिदिन आग्रह गर्नु भयो।यस क्षेत्रको खेलकुद को ईतिहास लाई मध्यनजर गर्दै खेलकुद को बिकास, दक्ष खेलाडी उत्पादनका निम्ति सुर्यनगर रङ्गशालाको बिकासकालागि थुप्रै भौतिक पुर्वाधार को आवश्यकता रहेको बताउदै अध्यक्ष गुरुङ्ले अस्थायी प्याराफिट नभई स्थायी प्याराफिटको आवश्यकता रहेको बताउनु भयो।

कार्यक्रममा अखिल नेपाल फुटवल संघका केन्द्रिय सह महासचिव प्रकाश पङ्गेनी नवयुवा क्लबका सस्थापक अध्यक्ष ईन्द्र गुरुङ लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो।

कार्यक्रममा बर्दघाट नगरपालिका उप प्रमुख मायादेवि पौडेल,बर्दघाट १ का वडा अध्यक्ष मोतिलाल सुनार,बर्दघाट २ का अध्यक्ष दया दर्लामी मगर,नेपाली काङ्ग्रेस नगर सभापति शम्भुलाल श्रेष्ठ,विभिन्न राजनितिक दलका प्रतिनिधि सुरक्षा अङ्गका प्रमुख,स्थानिय समाजसेवी,खेलप्रति लागायत स्थानिय सन्चारकर्मीहरुको उपस्थिति रहेको थियो।

बुधबार भएको बागमती युथ क्लब सर्लाही र नवलपरासी ११ बिच भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा बागमती युथ सर्लाहिले नवलपरासी ११ लाई शुन्यका बिरुद्ध १ गोल गर्दै प्रथम हुन सफल भएको छ भने नवलपरासी ११ द्वितीय पुरस्कार हात पार्न सफल भएको छ।खेलको निर्धारित समयमा गोल नभएपछी थप गरिएको ९ औ मिनेट अन्तिम समयमा बागमती युथ ले १ गोल गरेको थियो र सोही गोल नै निर्णायक गोल बन्न पुगेको थियो।

प्रमुख अतिथी बैजनाथ चौधरी,बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्याल,उप प्रमख मायादेवी पौडेल तथा नव युवा क्लबका अध्यक्ष भिमकाजी गुरुङ्ले प्रथम र द्वितीय हुने टिमका खेलाडीहरुलाई पुरस्कार राशी,प्रमाणपत्र,ट्रफी र मेडल प्रदान गर्नु भएको थियो।

खेलको प्रथम पुरस्कार राशी ५ लाख रहेको थियो भने द्वितीय पुरस्कार राशी ३ लाख रहेको थियो।प्रथम पुरस्कार राशि बर्दघाट नगरपालिका बाट उपलब्ध गराईएको थियो भने दोस्रो पुरस्कार राशी स्थानिय समाजसेवी महिला भिमादेवी गिरि र निर्माण ब्यवसायी कास्किका उपध्यक्ष लिलकाजी गुरुङ मार्फत संयुक्त रुपमा उपलब्ध भएको आयोजकले बताएको छ।खेलको कुल लागत खर्च ४२ लाख आकलन गरिएको थियो।

१२ टिमको सहभागीता रहेको खेल निकै रोचक तवरबाट प्रस्तुत भएको र सुर्यनगर गोल्डकप पुर्ण रुपमा सफल भएको खेल संयोजक भरत गुरुङले बताए ।

समापन कार्यक्रममा विभिन्न शिर्षकका उत्कृष्ट खेलाडी हरु लाई नगद,प्रमाण पत्र,मेडल सहित सम्मान गरिनुका साथै प्रतियोगिता सम्पन्न गर्नका निम्ति सहयोग पुर्याउने सम्पुर्ण सहयोगी दाताहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।

सबै सहयोगी दाताहरुको अतुलनिय सहयोग र सहकार्यका बिच सुर्यनगरगोल्डकप निकै भब्यताका साथ सम्पन्न भएकाले आफू सबै प्रती आभारी रहेको र आगामी दिनमा समेत अझ परिस्कृत रुपमा यसलाइ अघि बढाउदै लगिने नवयुवा क्लबका अध्यक्ष भिमकाजी गुरुङले बताउनु भयो।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/