sarawal

दोस्रो सरावल अध्यक्ष गोल्डकप खुल्ला फुटबल प्रतियोगिता सम्पन्न ।

32
उमेश बि.क
सरावल,५ माघ
नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ जावामा माघ ११ गतेदेखि सन्चालित ूस्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुदू भन्ने मुल नाराको साथमा दोस्रो सरावल अध्यक्ष गोल्डकप खुल्ला फुटबल प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।सरावल गाउँपालिकाको सहयोग तथा सरावल खेलकुद संस्था सरावलको आयोजनामा खेलकुद संस्थाका अध्यक्ष महेन्द्र चौधरको अध्यक्षता तथा पुर्ब गृहराज्यमन्त्री एवम प्रतिनिधिसभा सदस्य देबेन्द्र राज कण्डेलको प्रमुख आतिथ्यता एवम् जिल्ला समन्वय समिति संयोजक शिवसंकर रायको बिशिस्ट आतिथ्यतामा फुटबल प्रतियोगिता सम्पन्न भएको हो।खेलकुद समापन कार्यक्रमलाई सम्बोधन गर्दै गर्दै पुर्ब गृहराज्यमन्त्री एवम प्रतिनिधिसभा सदस्य कण्डेलले खेलकुद मानव स्वास्थ्यको लागि लाभदायक छ । यसले संगठित गर्नुको साथै आत्मियता प्रदान गर्दछ। युवालाई कुलतबाट बचाउन ठुलो मद्दत गर्दछ । साथै खेलकुद पनि अन्य बिकासको तुलनामा एउटा बिकास हो। सरावल गाउँपालिकाले पर्यटन बर्ष २०२० लाई लक्षित गर्दै जावामा भएको लोपोउन्मुख वृक्ष कोलबृक्षको पर्यटन प्रबर्द्वनमा ठुलो टेवा पुगेको भन्दै कार्यक्रम सफल भएको प्रशंसा गर्दै सांसद बिकास कोषबाट आफुले पर्यटन प्रबर्द्वनका निम्ति ७५ लाख दिइएको बजेटबारे जानकारी गराउदै जनसमुदायको दुख सुखमा हातेमालो गरि यश क्षेत्रको बिकासमा आफु लागि परेको र हमेशा लागिरहने प्रतिब्धता ब्यक्त गर्नुभएको थियो।
        त्यस्तै जिल्ला समन्वय समिति संयोजक रायले सरावल गाउँपालिका खेलकुद मार्फत पर्यटकीय क्षेत्रको प्रबर्द्वनमा ठुलो जोड दिइएको  भन्दै खेल क्षेत्रको विकासमा आफु सदैव लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । विभिन्न खेलहरुले युवाहरुलाई कुलतबाट बचाउने भएकाले यस क्षेत्रमा निकट भबिष्यमा खेल क्षेत्रको बिकासका लागि आफुले सक्दो पहल गर्ने र खेलकुद स्वास्थ्यको लागी धेरै उपयोगी मानिने भएकोले स्थानिय स्तरमा हुदै गरेका खेलकुद र खेलकुदका खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा विकास गरि राष्ट्रिय स्तरमा पुर्याउन सकिए गाउँपाकिलाको मात्रै नभई समग्र जिल्लाकै नाम अगाडी जाने चर्चा गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले सरावल गाँउपालीकाले खेलकुदलाई पनि विकासको एउटा पाटोको रुपमा मानेर लगानी गरिरहेको बताउनुभयो । यस्ता प्रतियोगिताले पछिल्लो पटक दुर्ब्यसनिमा फसेका युवाहरुलाई पनि सहि बाटो देखाउन सघाउ पुग्ने र स्वास्थ्यमा पनि खेलकुदको सकारात्मक असर हुने भएकाले गाउँपालीकाले लगानी गरेर खेलकुद तथा खेलाडी बिकासमासरावल गाउँपालसकाबाट सधैं सकारात्मक रहि हमेशा साथ र सहयोग गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो।
दोस्रो सरावल अध्यक्ष गोल्डकप खुल्ला फुटबल प्रतियोगितामा प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा ,सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा राय,वडा नम्बर  २ का वडा अध्यक्ष शम्भु प्रसाद चौधरी लगाएतले खेल स्वास्थ्यको लागि लाभदायक हुनुको साथै यसले संगठित गर्न र युवाहरूलाई विभिन्न रोग तथा लागुपदार्थबाट बचाउन ठुलो मद्दत गरेको कुरामा जोड दिइएका थिए।
     जनज्योती एफसी तिलोत्तमा र गंगा सामुदायिक विकास प्रतिष्ठान गंगावस्ती बिच शनिबार भएको दोस्रो सरावल अध्यक्ष गोल्डकप खुल्ला फुटबल प्रतियोगिताको फाइनल खेलमा गंगा सामुदायिक विकास प्रतिष्ठान गंगावस्तीलाई २ को बिरुद्ध ४ गोलगरी जनज्योती एफसी तिलोत्तमा बिजयी भएको हो। प्रतियोगिताको बिजेता टिम जनज्योती एफसी तिलोत्तमा नगद एक लाख ५१ हजार १ सय ११ रुपैँया र उपविजेता गंगा सामुदायिक विकास प्रतिष्ठान गंगावस्ती १ लाख १ हजार १ सय ११ रुपैँया र प्रमाणपत्र प्राप्त गरेका हुन । प्रतियोगितामा नवलपरासी ,रुपन्देही, काठमाडौं गरि कुल १६ टिम सहभागि भएका थिए ।त्यस्तै फाईनल खेल अघि थारु ग्लोबल मन्च नवलपरासीको थारु गायन तथा नृत्य रहेको थियो । राष्ट्रिय थारु गायिका अन्नु चौधरी , सरगम चौधरी ,दिपेन चौधरी लगाएत स्थानीय कलाकारको बेजोड प्रस्तुतिमा दर्शक झुमेका थिए।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/