sarawal

पाल्हीनन्दन गाउँपालिका र रामग्राम नगरपालिका जोडने बाटोमा ईस्टमेट अनुसार काम भएन ।

51
गौरीशंकर जयसवाल
परासी २४ माघ
नवलपरासीको पाल्हीनन्दन गाउँपालिका र रामग्राम नगरपालिका जोडने बाटोमा भैरहेको सडक ग्रेबलको काम इस्टमेट अनुसार नभएको पाईएको छ ।मन्झारिया जमुनिया,सनही र रगरगंञ्ज जोडने सडकमा ग्रेबेलको काम ईस्टमेट अनुसार नभएको पाईएको हो । पाल्हीनन्दन गाउँपालिकाको वडानं ६ सनई र रगरञ्ज जोडने सडकमा ईस्टमेट अनुसार नभएको स्थानियबासीहरुले बताएका छन ।उक्त स्थानमा पूर्वाधर बिकास कार्यालय प्रदेश न५ रुपन्देहीको मातहतको ठेक्का दिएर काम भईरहेको छ । 
      समिर कन्ट्रक्शनले  मन्झारिया जमुनिया,सनही र रगरगंञ्ज जोडने सडकमा ग्रेबेलको ठेक्का लिएको छ । समिर कन्ट्रक्शनले ईस्टुमेट अनुसार निमार्णको काम नगरेको र अफनो मनोमानी तरिकाले सडकमा मिस्कटको साटो माटो प्रयोग गरेको स्थानियबमासीहरुले बताएका छन । ठेकेदारको लापरवाहीले बर्षा याममा बाटा हिलाम्य हुने देखिएको छ । ईन्जिनीयरले बनाएको ईस्टमेट अनुसार काम नगरेर ठेकेदारले आफूखुसी गर्ने गरेको वडानं ६ का स्थानियबासीहरुले अरोप लगाएका छन ।
स्थानियवासीहरुको गुनासो आएपछि जिल्लाको अनुगमान टोलीले उक्त वाटोको अनुगमन गर्नेक्रममा मन्झारिया जमुनिया,सनही र रगरगंञ्ज जोडने सडकमा ग्रेबेलको काम ईस्टमेट अनुसार नभएको पाईएको अनुगमन टोलीले जनाएको छ             उक्त बाटोमा ईस्मेट अनुसार नभएको र ग्रेबलको प्रयोग गर्नु पर्नेमा मिस्कट माटो प्रयोग गरेको पाईएको जिल्ला समन्वय समितीका प्रमुख शिवशंकर रायले जनाकारी दिनु भएको छ ।
उहांका अनुसार बाटोमा मिस्कटको  प्रयोग हुनुको सट्टा बढीमात्र माटो प्रयोग भएको पाईएको बताउनु भयो । पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले सडकमा ग्रबेल गर्दा ईस्टमेट अनुसार  नभेटिएको भन्दै ग्रबेलको नाममा बढीमात्र सडकमा माटोको ग्रबेल गरिएको अनुगमनका क्रममा भेटीइको बताउनु भयो । कम्तीमा सडकमा १० से.मी मिस्कटको ग्रबेल हुनुपर्नेमा ठेकेदारले माटोको मात्र ग्रबेल गरेको पाईएको गुप्ताको भनाई छ ।   ठेकेदारले सडक ग्रबेल गर्दा ५ सेमी माटो प्रयोग गरेरे ग्रेबल गरेको जानकारी दिनु भयो ।  पाल्हीनन्दन गाउँपालिकाका ईन्जिनीयर  उमेश शर्माले ठेकेदारले सडक ग्रबेल गर्दा माटो रोलिङ्ग गर्नुपर्ने हुन्छ तर ठेकेदार त्यसो नगरीकन सडकमा डाईरेन्ट माटो खसालेर माटोको मात्र रोलिङ्ग गरेको भेटिएको बताउनु भयो ।
           उहांका अनुसार ईटमेटमा माटो रोलिङ्ग गरेपछि सडक ग्रबेल गर्दामिस्कट प्रयोग गर्नुपर्ने तर त्यो नभको पाईएको छ ।  कम्तीमा सकडको चौडाईमा १० से.मी मिस्कट प्रयोग गर्नुपर्ने मा त्यो पनि नगरेको पाईएको छ । अनुगमन टोलीमा  पाल्हीन्दन गाउँपालिकाका प्रशासकीय अधिकृत राजन श्रीवस्ताव,जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी श्रीप्रसाद गौतम र सञ्चारर्मीहरुको उपस्थिती रहेको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/