sarawal

रामग्राम स्तूप क्षेत्रको गुरुयोजना तयार ।

108
टोपराज शर्मा
बुटवल, माघ–१६
नवलपरासीको रामग्राम नगरपालिकामा रहेको रामग्राम स्तूप क्षेत्रको गुरुयोजना बनेको छ । गौतम बुद्धको एकमात्र अष्टधातु रहेको स्तुप रामग्राम स्तूप हो । राज्यले उपेक्षा गरेको भन्दै आलोचना र छुट्टै रामग्राम विकास कोषको माग भइरहेका बेला लुम्बिनी विकास कोषले सात अर्ब लागतको गुरुयोजना बनाएको हो ।  बुद्धको अस्तु धातु रहेको रामग्रामलाई लुम्बिनीसंग जोडेर एकीकृत विकास गर्ने गरी रामग्राम स्तूप क्षेत्रको गुरुयोजना बनेको हो। बुद्धको जीवनीसँग अभिन्नरुपमा जोडिएको स्थल भएर पनि पूर्वाधार निर्माण र प्रचारप्रसारको अभावमा यो क्षेत्र ओझेलमा परेपछि गुरुयोजना बनाएर विकास गर्न लागिएको हो ।  नवलपरासी पश्चिमको सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा रहेको रामग्राम क्षेत्रका ऐतिहासिक, पुरातात्विक तथा धार्मिक स्थलहरुको विकास गरिने छ । यहाँ बुद्धसँग सम्बन्धित विभिन्न संरचना निर्माण हुनेछन् । ग्रेटर लुम्बिनी अन्तर्गत बनाइएको गुरुयोजनाले स्तुप क्षेत्रको एक सय १७ बिघा जग्गा समेटेको छ । गुरुयोजना अनुसार जग्गा अधिग्रहणका लागि एक अर्ब ५० करोड र संरचनाहरु निर्माणका लागि साढे पाँच अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।
         गुरुयोजनालाई लुम्बिनी विकास कोषको कार्यसमिति वैठकले सैद्धान्तिक स्वीकृति प्रदान गरी फाइल अर्थ मन्त्रालय पठाइएको लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले बताए । रामग्राम स्तुपा क्षेत्रको गुरुयोजना अनुसार ध्यान केन्द्र, १६ वटा विभिन्न देशका विहार, पुरातत्व र वातावरणमैत्री चिल्ड्रन पार्कलगायतका संरचनाहरु बनाइने उनले बताए । नेपाल सरकारले बनाएको ग्रेटर लुम्बिनीको परिकल्पना अनुसार अव लुम्बिनीसँगसँगै देवदह, रामग्राम र तिलौराकोटको एकीकृत विकास गर्ने गरी योजना बनाइएको भट्टराईले बताए । लुम्बिनी विकास कोष र रामग्राम नगरपालिकाले भौगर्भिक सर्भे गरेर रामग्रामको विकासका लागि गुरुयोजना तयार गरेका हौं,’ भट्टराईले भने, ‘रामग्राम स्तूपकै स्वरुपमा गोलो आकारमा गुरुयोजना तयार भएको छ ।
रामग्राम र तिलौराकोटलाई पनि विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रमाण जुटाउने कार्यमा लागेको भट्टराईले बताए । नवलपरासीको रामग्राम नगरपालिकामा पर्ने रामग्राम ऐतिहासिक, पुरातात्विक तथा धार्मिक स्थल मानिन्छ । करिब ८० फिट चौडाइ, ९० फिट लम्बाई र ३० फिट उचाइ भएकोे स्तूपमा बुद्धको महापरिनिर्वाण पछि अस्तु राखिएको छ । बौद्ध ग्रन्थ अनुसार बुद्धको महापरिनिर्वाण पछि अस्तु कसले लैजाने भन्ने विषयमा विवाद भएपछि आठ भाग लगाइएको थियो । बुद्धको अस्तु मगध, वैशाली, कपिलवस्तु, अल्लकप्प, वैप्दीप, पावा, कुशीनगर र रामग्रामलाई दिइएको थियो । पछि सम्राट अशोकले सबै राज्यको अस्तु संकलन गरे हात्तीले संरक्षण गरेर राखेकाले रामग्रामको लिन सकेन । लुम्बिनीसंग जोडिएका स्थलहरुको एकीकृत विकास नहुँदा लुम्बिनी आएका पर्यटक बुद्धको मावली गाउँ देवदह, अस्थिधातु रहेको रामग्राम, सिद्धार्थ हुर्केको तिलौराकोट र आसपासका बुद्ध क्षेत्रमा पुग्न सकेका छैनन् ।  सरकारले लुम्बिनी विकास कोषलाई विशेष प्राथमकितामा राखेर राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय लगानी भित्र्याइरहेको तर लुम्बिनीबाहेक अरु क्षेत्र ओझेलमा परेको भनेर आलोचना हुँदै आएको छ । ती क्षेत्रहरुको एकीकृत विकास गर्ने उद्देश्यले ग्रेटर लुम्बिनीको गुरुयोजना बनेको हो ।
अब तिलौराकोट र देवदहको विकासमा पनि जोड दिंदै गुरुयोजना बनाइ काम गर्न सके लुम्बिनी आउने पर्यटकको बसाई लम्ब्याउन सकिने रामग्राम नगरपालिकाका प्रमुख नगेन्द्रकुमार गुप्ताले बताए । रामग्रामको गुरुयोजना र छुट्टै विकास कोषको माग रामग्रामवासीले गर्दै आएका थिए नगर प्रमुख गुप्ताले भने,अब गुरुयोजनालाई संघीय सरकारले स्वीकृत गरी कार्यान्वयनका लागि बजेट छुट्टाउनुपर्छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/