Sarawal sit lahar Notis

शान्ति निकुञ्ज रेवती गोमाता गौतम माविका विद्यार्थीलाई न्यानो कपडा वितरण ।

0 140

पाल्डांडा,पौष–६
बर्दघाट नगरपालिका वडा नं. ५ पाल्डांडामा रहेको शान्ति निकुञ्ज रेवती गोमाता गौतम मावि पाल्डांडाले ५५ जना विद्यार्थीहरुलाई न्यानो कपडा (स्वयेटर) वितरण गरेको छ । कक्षा १नर्सरी देखि ९ कक्ष्ाँ सम्मका गरीव तथा विपन्न् परिवारका विद्यार्थीहरुलाई उक्त न्यानो कपडा (स्वयेटर) वितरण गरेको हो । विद्यालय ब्यवस्थापन समितिका पदाद्यिकारी,शिक्षक,अभिभाव तथा विद्यार्थीहरुको उपस्थितीमा न्यानो कपडा (स्वयेटर) वितरण गरिएको थियो । दानविर हरि कंडेलले ९ हजार,रामचन्द्र नेपालले २ हजार र पवित्र दर्शन मण्डलीवाट ३ हजार गरी १४ हजार रुपैया संकलन गरी सोही रकमवाट न्यानो कपडा (स्वयेटर) खरीदगरी वितरण गरेको विद्यालयका प्रध्यानाध्यापक विजयरत्न पराजुलीले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.