sarawal

रामनगर जेसिसको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न ।

70

उर्मिला यादव

सुनवल,पुस ५

पश्चिम नवलपरासीको रामनगर जेसिस बर्ष २०१९ को आयोजनामा आज शनिबार सुनवल १२ भुमहीमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । रामनगर जेसिस बर्ष २०१९ का अध्यक्ष हिमा न्यौपानेको अध्यक्षता तथा नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्ष भोजराज चापागाइको प्रमुख आथित्यतामा प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्ष भोजराज चापागाइले जेसीआइले बिशेष गरी समाजिक, ब्यवसायिक , ब्यक्तिगत लगायत अन्तराष्ट्रिय क्षेत्रमा कार्य गर्दै आएको बताउनु भएको छ । उहाले नेतृत्व भनेको बिचारको प्रस्तुती भएको बताउदै यसले लक्ष्य प्राप्ति गर्नका लागी महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भएको छ । कार्यक्रममा बोल्दै उहाले हामीले नेतृत्व गर्दै गर्दा बिभिन्न चरण, परिबेश, र परिस्थीतीहरु पार गर्नुपर्ने भएकोले यि सबैलाइ सफल रुपमा संयोजन गर्दै अगाडि बढन सकेमा मात्र लक्ष्य प्राप्ति गर्न सक्ने बताउनु भएको छ ।
उहाले हामीले सकरात्मक चिन्तन र लक्ष्य प्राप्ति गर्न सक्ने सपना देख्न सके मात्र सफल नेतृत्व गर्न सक्ने बताउनु भएको छ । प्रमुख अतिथी चापागाइले हामीले ब्यक्तिगत , पारिवारिक , सामाजिक , र राष्ट्रिय रुपमा समृद्धि खोजिरहेको बताउदै अबको दिनमा हामीले सोचेको समृद्ध राष्ट्र निमार्णका लागी हामी आफनो ठाउबाट नेतृत्व गर्न जरुरी रहेको बताउनु भएको छ । उहाले कार्यक्रममा बोल्दै आफुले निर्वाह गर्ने दायित्व पुरा गर्दै पृथक बिचार दृष्टिकोण लिएर आफनो भावनाहरु राख्दै ति भावनामा अरुलाइ समाबेश गर्न सकेको खण्डमा मात्र हामी नेतृत्वमा स्थापित हुने र समाज बदल्न सक्ने बताउनु भएको छ । चापागाइले हामीले अभिब्यक्त गरेका कुराहरु ब्यवहारिक रुपमा उर्तान सकेको खण्डमा मात्र सच्चा नेतृत्व गर्न स्थापित हुन सक्ने बताउनु भएको छ । उहाले जेसीआइले सामाजिक क्षेत्रलाइ टारगेट गरी जनचेतनामुलक र उद्यमशिलताको कार्यक्रम गर्दै आएको समेत जानकारी दिनु भएको छ । यस हुइ क्यान लिड भन्ने बिषयमा भएको युथ स्पिकर २०१९ बक्तृत्वकला प्रतियोगितामा एक सय पुर्णांकमा ७५ अंक ल्याइ बिक्रम तिवारी प्रथम , ६९ अंक ल्याइ कृष्ण पाण्डे द्धितिय र ६५÷६५ अंक ल्याइ बिनिता अधिकारी र भुवन पन्त तृतिय भएका छन भने मनिष तिवारीलाइ उदाउदो ताराको रुपमा घोषणा गरीएको थियो । प्रतियोगितामा बिजेता भएका प्रतियोगीहरुलाइ प्रमाणपत्र र शिल्ड प्रदान गरीएको थियो । राम नगर जेसिसका उपाध्यक्ष युवराज भुषालको संचालनमा भएको प्रतियोगितामा कृष्ण अधिकारी र राधिका भटटराइले निर्णायक भुमिका निर्वाह गर्नु भएको थियो । कार्यक्रममा रामनगर जेसिसका संस्थापक अध्यक्ष डोलराज भण्डारी, रामनगर जेसिस बर्ष २०१९ का अध्यक्ष हिमा न्यौपाने लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्ष भोजराज चापागाइ, रामनगर जेसिसका उपाध्यक्ष तथा कार्यक्रम संचालक युवराज भुषाल, निणार्यक भुमिका निर्वाह गर्नु भएका कृष्ण अधिकारी र राधिका भटराइलाइ मायाको चिनो प्रदान गरी सम्मान गरीएको थियो । कार्यक्रममा इनकमिंंग कृषि बिकास बैंक रामनगर जेसी भोजराज पौडेल, कार्यक्रम संयोजक तारा पाण्डे, लगायत आठ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/