sunwal

 बर्दघाटको बाल्मिकी र राष्ट्यि माविको वार्षिक उत्सव तथा अभिभावक दिवस एवं दाउन्नेदेवी माबीमा समिति गठन कार्यक्रम सम्पन्न ।

35

,रामु भुषाल
बर्दघाट–१४

बाल्मिकी माध्यमिक विद्यालय मोतीबस्तीको ४१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस  सम्पन्न ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १ मा अवस्थित बाल्मिकी माध्यमिक विद्यालय मोतीबस्तीको ४१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सोमबार विद्यालयको प्रागंणमा सम्पन्न भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मोतीलाल सुनारको अध्यक्षता तथा प्रदेश नम्बर ५ का प्रदेश सासंद दिपेन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा अतिथिहरुमा जिल्ला सहकारी संघ नवलपरासीका उपाध्यक्ष बृहस्पति अधिकारी, दाउन्ने देवी क्याम्पसका अध्यक्ष विश्व प्रेम पाठक, दाउन्ने देवी महिला बहुउद्देश्य सहकारी संस्थाकी अध्यक्ष देवी कुमारी पौडेल, सामुदायिक रेडियो दाउन्नेका कार्यकारी निर्देशक रामजी लौडारी, समाजसेवी छविलाल पाण्डे लगाएतको आतिथ्यता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका पदाधिकारी, अभिभावक संघका पदाधिकारी, विभिन्न संघ सस्थाका प्रतिनिधि, विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थी, समाजसेवी, बुद्धिजीवि, लगाएतको उपस्थिती थियो । सम्पन्न कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत सम्पन्न गरेको कार्यक्रममा उद्योग बाणिज्य संघ बर्दघाटले विद्यालयका १० जना विपन्न बर्गका छात्रछात्राहरुलाई न्यानो कपडा समेत वितरण गरेको थियो । विद्यालय व्यवस्थापन समितीकी सदस्य रमिता चौधरीको स्वागत मन्तव्यबाट ससरु भएको कार्यक्रमको संचालन विद्यालयका प्राधानाध्यापक क्षेत्र बहादुर थापाले गर्नु भएको थियो । सो विद्यालयमा ५ सय ७६ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन ।

राष्ट्यि माध्यमिक विद्यालय बर्दघाट ७ माकर बेतहानीको वार्षिक उत्सव तथा अभिभावक दिवस  सम्पन्न ।

राष्ट्यि माध्यमिक विद्यालय बर्दघाट ७ माकर बेतहानीको ६० अभिभावक दिवस सोमबार एक कार्यक्रमका बीच विद्यालयको प्रागंणमा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भीखु थारुको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यता एवं बर्दघाट नगर उपप्रमुख माया देवी पौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा अतिथिहरुमा समाजसेवी मिलन श्रेष्ठ, इन्द्रवाती गुरुगं, विद्यालयका पुर्व शिक्षक सागर पाण्डे लगाएतले आफ्नो मन्तव्य राख्नु भएको थियो भने कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका पदाधिकारीहरु, अभिभावक संघका पदाधिकारी, शिक्षक शिक्षिका, विद्यार्थी, समाजसेवी, बुद्धिजीवि, स्थानीयबासी लगाएतको उपस्थिती थियो । कार्यक्रममा विद्यालयका प्रअ शेषकान्त पौडेलले विद्यालयको प्रगति प्रतिबेदन प्रसतुत गर्नुभएको थियो भने आर्थिक बर्ष २०७५, ७६ को कुल १ करोड १६ लाख ४४ हजार ९ सय ३१ रुपिया बराबरको आय ब्यय प्रस्तुत समेत गरिएको थियो । विद्यालयका शिक्षक भिमराज पंगेनीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उद्योग बाणिज्य संघ बर्दघाटले विद्यालयका १० जना विपन्न बर्गका छात्रछात्रालाई न्यानो कपडा वितरण गरेको छ । सो विद्यालयमा ४ सय ३ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन ।

दाउन्नेदेवी माबी बर्दघाट ४ बर्दघाटको अभिभावक भेला एवं विद्यालय ब्यवस्थापन समिति गठन कार्यक्रम सम्पन्न

दाउन्नेदेवी माध्यमिक विद्यालय बर्दघाट ४ बर्दघाट पश्चिम नवलपरासीको अभिभावक भेला एवं विद्यालय ब्यवस्थापन समिति गठन कार्यक्रम सोमबार विद्यालयको प्रांगणमा सम्पन्न भएको छ । बर्दघाट नगरपालिकाका नगर शिक्षा प्रमुख ईन्द्र बहादुर कुंवरको समयोजकत्वमा सम्पन्न भेलाले आागमी ३ बर्षका लागी नयाँ विद्यालय ब्यवस्थापन समिति गठन प्रकृया अगाडी बढाएको छ । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका निर्वतमान अध्यक्ष विष्नुमाया पोखरेल, विद्यालय ब्यवस्थापन समितिका पदेन सदस्य वडा नम्बर ४ का वडाध्यक्ष एवंं नगर प्रवक्ता रविन्द्र विक्रम हमाल, शिक्षक अभिभावक संघका अध्यक्ष सन्तोष गुरुंग लगाएतले मन्तब्य राख्नुभएको थियो । विद्यालय प्रअ चिरञ्जिवी खनालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक गर्नुभएको थियो । सो भेलाले पुन समिति गठन हुन नसकेपछी नगर शिक्षा प्रमुख ईन्द्र बहादुर कुंवरको समयोजकत्वमा ३ सदस्यिय सहयोग समिति गठन गरिएको छ । जसको सदस्यहरुमा वडाध्यक्ष रविन्द्र विक्रम हमाल र विद्यायलयका प्रअ चिरञ्जिवी खनाल रहनुभएको छ । सो समितिले एक हप्ता भित्र सर्वसम्मत ब्यवस्थापन समिति गठनको प्रकृया टुंगो लगाउने समयोजक कुंवरले जानकारी दिनुभएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/