Jilla Ban Notis

सरावल स्वास्थ्य चौकी र सुस्ताको सुस्ता स्वास्थ्य चौकी अब १५ शैयाको प्राथामिक अस्पतालमा स्तरउन्नती हुने ।

0 122

कृष्ण ढकाल
बर्दघाट,फागुन–१९
नवलपरासीको सरावल स्वास्थ्य चौकी र सुस्ताको सुस्ता स्वास्थ्य चौकी अब १५ शैयाको प्राथामिक अस्पतालमा स्तरउन्नती हुने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो आर्थिक वर्षमा देशभरका २ सय ३६ स्वास्थ्य संस्थालाई १५ शैयाको अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गर्दा नवलपरासीको सरावल स्वास्थ्य चौकी र सुस्ताको सुस्ता स्वास्थ्य चौकी लाई पनि समावेस गरीएकाले अब यिदुई स्वास्थ्इ चौकी पनि १५ शैयाको प्राथामिक अस्पतालमा स्तरउन्नती हुने भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्तरोन्नती गर्ने स्वास्थ्य संस्थाहरुको नाम सार्वजनिक गरेको लिस्टमा समेत यि संस्थाको नामा रहेकाले सरावल स्वास्थ्य चौकी र सुस्ताको सुस्ता स्वास्थ्य चौकी अब १५ शैयाको प्राथामिक अस्पतालमा स्तरउन्नती हुने पक्का भएको छ । 

Leave A Reply

Your email address will not be published.