Jilla Ban Notis

शान्ति ज्योती विकास प्रतिष्ठान ,चिसापानीको अध्यक्षमा घन श्याम नेपाली ।

0 51

माधव घिमिरे
बर्दघाट,बैशाख–१६
शान्ति ज्योती विकास प्रतिष्ठान बर्दघाट–२,चिसापानीको आज भएको प्रतिनिधिमुलक भेलाल घन श्याम नेपालीको अध्यक्षतामा प्रतिष्ठानको नयां कार्य समिति चयन गरेको छ । जस्को उपाध्यक्षमा संजय थापा,सचिवमा भिम के.सी.,सह–सचिवमा होम नाथ गिरी  र कोषाध्यक्षमा निल कुमारी भूषाललाई चयन गरेको छ । त्यसै गरी १५ सदस्य कार्य समिति रहेको प्रतिष्ठानको कार्य समिति सदस्यहरुमा अन्य दश जना रहेका छन ।

कार्य समितीहरुको पुरा नामावली

Leave A Reply

Your email address will not be published.