Jilla Ban Notis

लायन्स कल्ब अफ नवलपरासी दाउन्नेको अध्यक्षमा राम चन्द्र अधिकारी

0 27

 

कृष्ण ढकाल

बर्दघाट,वैशाख–२५

लायन्स कल्ब अफ नवलपरासी दाउन्नेको विहिवार भएको वार्षिक साधारणसभाले राम चन्द्र अधिकारीको नेतृत्वमा नयाँ समिति चयन गरेको छ । लायन्स क्लब अफ नवलपरासी दाउन्नेको वर्ष २०२०/०२१ को लागि अध्यक्ष पदमा राम चन्द्र अधिकारीलाई सर्वसम्मत रुपमा चयन गरेको थियो भने, प्रथम उपाध्यक्ष पदमा  तिलक खनाल, सचिव पदमा  भिम प्रसाद सुवेदी (मनोज) र कोषाध्यक्ष पदमा रमेश श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ ।  यसअघि वर्ष २०१९/२०२० कालागि मनोज कुमार खनाल अध्यक्ष रहनु भएको थियो । आजको कार्यक्रम क्लबका अध्यक्ष मनोज कुमार खनालको अध्यक्षता तथा क्लबका सचिव तिलक खनालको सञ्चालनमा सम्पन्न भएको  र पद हस्तान्त्रण भने पछि  विषेश कार्यक्रमका साथ गरीने क्लबका अध्यक्ष मनोज कुमार खनालले गाउँले दर्पण अनलाईनलाई जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.