Jilla Ban Notis

बर्दघाट नगरप्रमुखको कार्यकक्षमा आगलागी ।

0 28

बर्दघाट,श्रावण–२०
बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालको कार्यकक्षमा आगलागी भएको छ । मंगलवार दिउसो बिद्युत सर्ट भएर उक्त आग्लागी भएको थियो। आगलागीबाट खासै कुनै क्षती भएको छैन् बिजुली सर्टहुदां स्विच डढेको छ भने भित्तामा सामान्य कालो मात्र भएको छ । नगर प्रमुख सहित अन्य ब्यक्तिहरुपनि नगरप्रमुख कै कोठामा रहेकाले तत्काल विद्युत बन्द गरेका कारण ठूलो क्षेतीहुनवाट बचेको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.