Jilla Ban Notis

निःशुल्क हाउस वारिङ्ग बिद्युत जडान तालिम सूरु

0 54

परासी १५ मंसिर

पश्चिम नवलपरासीमा आजदेखी ३ महिने निःशुल्क हाउस वारिङ्ग बिद्युत जडान तालिम सूरु भएको । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलाय,अन्तरर्ग रहेको व्यावसयिक तथा सीप बिकास तालिम प्रतिष्ठानको आयोजना तथा मल्टीग्रिन सेवा प्रालिको सहकार्यमा परासीमा ३ महिने निःशुल्क हाउस वारिङ्ग बिद्युत जडान तालिम सूरु भएको हो । तालिमको एक कार्यक्रमको बिच रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले उद्र्धघाटन गरेका छन ।

तालिमको उद्र्धघाटन गदै गुप्ताले सिप सिकेर व्यवहारमा उर्तान सभागिहरुलाई अग्रह गरेका थिए । उनले यो सिपले पक्कै पनि युवाहरु स्वरोगार बन्ने भन्दै तालिम ध्यान दिएर सिप सिक्न र आत्मा निर्भर बनाउने मर्दत पुग्ने बिश्वास व्यक्त गरेका थिए । तालिममा नगरपालिका १८ वडाका युवाहरु गरी ४० जनाको सहभागिता रहेको छ ।

व्यावसयिक तथा सीप बिकास तालिम प्रतिष्ठानका शंकर कार्कीले प्रशिक्षण दिनुहुने छ । मल्टीग्रिन सेवा प्रालिकका अध्यक्ष सञ्जय कुमार कर्णको अध्यक्षा तथा रामग्रमानगरपालिका नगरप्रमुख नरेन्द्रकुमार गुप्ताको प्रमुख आथ्यितामा भएको कार्यक्रममा व्यावसयिक तथा सीप बिकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक तिलकराम बि.क,वडानं ३का कार्यबहक वडाअध्यक्ष सुरज पाण्डे,अर्दश उच्च माविका प्रधानध्यपक अरबिन्द्र पाठक,अर्दश माविका बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष नरेन्द्र गिरी लगायत बोलेका थिए ।

Leave A Reply

Your email address will not be published.