Jilla Ban Notis

नवलपरासी उद्योग बाणिज्य संघद्धारा जिल्लाका चारवटा स्थानीय तहलाई राहत हस्तान्त्रण ।

0 37

चैत्र–२९
नवलपरासी उद्योग बाणिज्य संघले जिल्लाका सबै स्थानीय तहलाई राहत हस्तान्त्रण गर्ने क्रममा आज अर्थात शनिवार बर्दघाट,सरावल,प्रतापपुर र सुस्ता गरी चारवटा पालिकाहरुलाई सहयोग स्वरुप १०/१० क्विन्टल चामल गरीव तथा विपन्न वर्गका घर परिवारहरुलाई वितरण गर्न भनि हस्तान्त्रण गरेको छ । संघका अध्यक्ष केशव भण्डारीको नेतृत्वमा चारवटै पालिकाहरुमा पुगेर पालिकाका प्रमुखहरुलाई राहत सामाग्री हस्तान्त्रण गरेको हो । सो अवसरमा प्रदेश संसद दिपेन्द्र कुमार अधिकारीको समेत सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.