Jilla Ban Notis

द लर्डबुद्ध युबाक्लबद्धारा सहिद बिष्णु प्रसाद पान्डे स्मृति प्रतिस्ठान परिसरमा सरसफाइ ।

0 31

माधब घिमिरे
बर्दघाट,कार्तिक–८
विजया दशमीको अवसर पारेर द लर्ड बुद्ध युबा क्लब सुनवलले सरसफाइ कार्यक्रम सम्पन्न् गरेको छ । सुनवल–५,बनकट्टीमा रहेको सहिद बिष्णु प्रसाद पान्डे स्मृति प्रतिस्ठानको सडक तथा पार्कमा सरसफाई कार्यक्रम सम्पन्न् गरेको हो । सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा (भरत)को बिशेष उपस्थितीमा उक्त सरसफाई कार्यक्रम सम्पन्न् भएको थियो । सोक्रममा नेकपाका जिल्ला अधक्ष्य भबिस्वर तिवारी (आजाद), सुनवल वडा न. ५ वडाध्यक्ष थम्मनसिङ नेपाली ,वडा न.१३ का वडाध्यक्ष कृष्ण प्रसाद देवकोटा, प्रतिस्ठानका अध्यक्ष लोक बहादुर श्रेस्ठ लगाएतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.