Jilla Ban Notis

गण्डकी प्रदेश प्रमुखमा सीता पौडेल र सुदुरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादव नियुक्त

0 55

२० बैशाख
सरकारले गण्डकी प्रदेश प्रमुखमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियुक्त गर्न राष्ट्रपतिसक्षम सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो सिफारिश गरेको हो ।

प्रदेश प्रमुखहरु शेरचन र पाठकलाई पदमुक्त गर्न मन्त्रिपरिषदको सिफारिश

यसअघि गण्डकीमा अमिक शेरचन र सुदुरपश्चिम प्रदेश प्रमुखमा शर्मिला पाठक थिए । उनीहरु दुवै जना माओवादी केन्द्र निकट हुन् । @ रिपोर्टस नेपाल अनलाईन

Leave A Reply

Your email address will not be published.