Jilla Ban Notis

किसानलाई अनुदानको ब्यवस्था गर्न समाजवादी पार्टीको माग ।

0 16

कृष्ण ढकाल
बर्दघाट,बैशाख–१०
गत राती परेको असीना पानीका कारण नवलपरासी जिल्लाका किसानहरुको तरकारीवाली तथा गहुंवाली नष्ट भएको र उनीहरु कोरोनाको महामारीमा परेकाले उचीत अनुदानको माग गर्दै समाज वादी पार्टी नवलपरासीले ज्ञापन पत्र बुझाएको छ । आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले किसानहरुको समास्यालाई समाधान गर्न उचीत अनुदानको ब्यवस्था मिलाउन आग्रह गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.