Jilla Ban Notis

कस्तो विडम्वना

0 22
सर्बहारा बर्गकाे हित खाेज्नेहरु !
हँसिया र हतौडा काे झण्डा बोक्नेहरु !
साम्यबादका नारा घाेक्ने हरु !
सत्र हजार मानिस का छाति मा गोलि ठोक्ने हरु !
सत्तामा बस्दा करोडौँ घुस खानेहरु!
जनता झुक्याउन गाँउ जाने हरु!
सत्ता मा जान मधेशि र काङ्ग्रेशि काे बुइ चढ्ने हरु !
दौडन्छु भन्दा लडने हरु !
आफ्नाे सरकार ढालेर काङ्ग्रेश सित मिल्ने हरु !
चुनाब हार्ने देखेर मतपत्र च्यातेर निल्ने हरु !
नतिजा राम्रो नभय पछि पार्टि एकता भनेर मिल्ने हरु !
बिदेशि सक्ति केन्द्र धाउने हरु!
बेमौसमि गित गाउँने हरु !
पार्टि लाइ गतिसिल बनाउन नसक्ने हरु !
पटक पटक पार्टि काे नेतृत्व समालेका हरु !
दुई दुई ठाँउ बाट चुनाव हार्दा पनि प्रधानमन्त्रि हुने हरु !
मौकाफेरि मिल्दैनकि भनेर रुनेहरु !
पटक पटक जिम्मेवारि पायका हरु!
पार्टि लाई तेस्राे स्थान मा पुर्यायका हरु !
अप्ठेराे मा लड्दा सिस्नो समातेर उठेका हरु !
निति भन्दा सत्ता प्राप्तैगर्न भनेर जुटेका हरु!
पार्टि भित्र भित्रै कुर्चि को मोह पेाख्दै छन्!
नया नक्सा पास पछि झन् अझै टाउको ठोक्दैछन !
पार्टिमा बिधि मिच्ने ले पध्दति सिकाउने रे!
महाअधिबेसन,र सम्सद छलेर,दुबैपद छोडाउनेरे !
भारत मैहुँ नेपालमै पार्टि मैँहुँ भन्नेले !
एउटै डुँगामा बसेर प्वाल पार्न थाल्दैछन !
देशभक्ति, र समृध्दि को मुध्दा चाँडै इन्ले फाल्दैछन !
जनताले अझै आस तिम्राे गर्दै छन्!
आफु चडेकाे डुँगामा प्वाल नपार भन्दैछन् !!
                    लेखक ः बालकृष्ण ढकाल

Leave A Reply

Your email address will not be published.