palhinnada

हाम्रोसुपर बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न् ।

57

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२८
हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि. बर्दघाट–२,चिसापानीको आफ्नो १४ औं वार्षिक साधारण सभा सम्पन्न् गरेको छ । संस्थाका अध्यक्ष खेमराज सुवेदीको अध्यक्षता र जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष विष्णु पौडेलको प्रमुख आतिथ्यतामा १४ औं वार्षिक साधारण सभा दाउन्ने देवि सेवा केन्द्र बर्दघाट–१६ सूर्यनगरमा शनिवार सम्पन्न् भएको हो ।

संस्थाकी उपाध्यक्ष सावित्रा दवाडीको स्वागत मन्तब्य र सचिव बिष्णु प्रसाद बरालको संचालनमा भएको उक्त वार्षिक साधारण सभामा बर्दघाट वडा नं. १६ का वडाध्यक्ष सुक बहादुर गुरुङ्ग लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो । सो अवसरमा संस्थाका उत्कृष्ट वचत कर्ता, कर्मचारी तथा संस्थालाई योग्दान पुयउने संचालक सदस्यहरुलाई सम्मान समेत गरीएको थियो ।

सो अवसरमा बोल्दै संस्थाका अध्यक्ष सुवेदीले आफ्नो कार्यकालमा संस्थाको कारोवार १ अर्व मा पुय्उने लक्ष्य लिएको बताउनु भएको थियो । त्यसैगरी संस्थाा शेयर सदस्यहरु १० हजार बनाएर आफ्नो लक्ष्य पुरा गर्नेमा आफु र आफ्नो टिम कटिबद्ध भएर लागेको बताउनु भएको थियो । उहांले अब प्रत्येक वर्ष एब सेवा केन्द्र विस्तार र एक अन्य सहकारीलाई जोड्ने कार्यलाई समेत विषेश महत्वका साथ लागिएको पन जानकारी गराउनु भएको थियो । त्यसैगरी गाउमा छरिएर रहेका समुहहरुका ब्यीक्त र रमकलाई पनि अब सहकारीमा नै जोडेर अघि बढ्ने बताउनु भएको थियो ।

२०६७ साल माघ २ गतेका विधिवत रुपमा दर्तागरी आफ्नो सेवा शुरु गरेको सय संस्थाले अहिले बर्दघाट नगरपालिकाको सबै वडाहरुलाई आफ्नो कार्यक्षेत्र बनाएको छ । ४ हजार ४ सय १६ जना शेयर सदस्यलाई समेटेर आफ्नो सेवा प्रवाह गरीरहेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि. बर्दघाट–२,चिसापानीले अहिले पञ्चनगर,भटौलिया,जिमिरेचार र दाउन्नेमा आफ्नो सेवा केन्द्र स्थापना गरी सेवा प्रवाह गरीरहेको संस्थाका अध्यक्ष खेमराज सुवेदीले बताउनु भएको छ ।

२ करोड ७१ लाख ८५ हजार ३ सय शेयर पुंजी रहेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लि. बर्दघाट–२,चिसापानीको अहिले २० करोड २९ लाख ६८ हजार १ सय ३२ रुपैया बचत र २० करोड ५९ लाख ११ हजार ५ सय ५ रुपैया ऋण लगानी रहेको संस्थाका ब्यवस्थापक विष्णु वस्नेतले बताउनु भएको छ ।
त्यसैगरी संस्थाको जगेडा कोषमा ९० लाख ७१ हजार ४ सय ९५ रुपैया रहेको र कुल पुंजी २७ करोड १५ लाख ३५ हजार ४ सय ४१ रुपैया ६० पैसा रहेको संस्थाले प्रकाशन गरेको प्रतिवेदन पुस्तीकामा उल्लेख गरीएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/