Jilla Ban Notis

स्नातक तहको परीक्षा स्थगित ।

0 20

१९ साउन
त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानले भदौ ८ गतेदेखि हुने भनिएको चिकित्सा शास्त्रको स्नातक तहको परीक्षा स्थगित गरेको छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहेको, कतिपय जिल्लामा निषेधाज्ञा जारी गरिएको र प्राकृतिक प्रकोपका कारण स्थलमार्ग सञ्चालन नभएकाले स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

@ अनलाईखबर

Leave A Reply

Your email address will not be published.