sarawal

सुनवलवासीलाई शुद्ध र सहज खानेपानी उपलब्ध गराउन संस्थाका पदाधिकारी सक्रिय भयको छ

77

मोहन पौडेल

परासी, २५ जेठ

ः नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को सुनवलमा सञ्चालित सुनवल खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बन्दाबन्दीको सदुपयोग गर्दै सहज र सुलभ रुपमा खानेपानीको वितरण र आपूर्ति व्यवस्थापनमा सक्रिय भएको छ । संस्थाका पदाधिकारी र कर्मचारीहरु खानेपानीको मूहानदेखि उपभोक्ताको धारासम्म खानेपानीको वितरणमा रहेका अवरोध हटाउँदै पानीको पर्याप्त आपूर्तिका लागि क्रियाशिल भएका हुन् । पानीको आपूर्तिमा रहेको अवरोध अन्त्य गर्न संस्थाका पदाधिकरी, स्थानीय उपभोक्ता र कर्मचारीको श्रमदानबाट पानीको मूहानदेखि रिर्जभ ट्याङ्कीसम्म वैकल्पिक पाईप लाईन विस्तार तथा पहुँच मार्ग निर्माण गर्न सफल भएको सुनवल खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खड्ग बस्नेतले बताउनुभयो ।

“बन्दाबन्दी भएको कारणले अहिले हामीलाई काम गर्न सहज भयो, हामी निरन्तर आफै खटिएर पाईप लाईन विस्तार, मर्मत सम्भार, सरसफाई गर्दै पानीको आपूर्ति र वितरणलाई सहज बनाउन सफल भएका छौँ, उपभोक्तालाई पानीको अभाव हुन नदिन हामी प्रतिवद्ध छौँ”, उहाँले भन्नुभयो ।१८ वर्ष पूरानो सुनवल खानेपानी आयोजनाको मूहान सुनवल–४ स्थित गेरादी खोलामा रहेको छ । आयोजनाको पानी प्रशोधन स्थल घैयाबारीबाट मूहानसम्म पुग्न सडकको असुविधा हुँदा पाईपलाईन विस्तार गर्न तथा आवश्यक सामग्री लैजान समस्या हुँदै आएपछि अहिले दुई किलोमिटर लामो पहुँच मार्ग पनि निर्माण गरिएको छ । यस कार्यमा संस्थाका पदाधिकारी, कर्मचारी तथा स्थानीय उपभोक्ताले श्रमदान गरेको अध्यक्ष बस्नेतले बताउनुभयो ।

वैकिल्पक पाईपलाईनको विस्तारसँगै अव एउटा पाईपमा अवरोध आउँदा अर्काे पाईपबाट पानी वितरण गर्न सजिलो हुने र उपभोक्तालाई पानीको अभाव नहुने संस्थाको विश्वास छ । पूरानो आयोजना, संस्थामा करौडौँ ऋण, पूराना पाईपलाईन, डियुब ट्युबेलको मर्मत अभाव लगायत कारणले उपभोक्ताको धारामा पर्याप्त पानी पुग्न समस्या थियो ।गत फागुनमा निर्वाचित संस्थाका नयाँ पदाधिकारी आएपछि आयोजना सुधार विस्तारमा केन्द्रीत भएको अध्यक्ष बस्नेतको भनाई छ । “हामीले स्वामित्व ग्रहण गर्दा यस आयोजनाको अवस्था निकै जटिल थियो, मूहानबाटै निकै कम मात्रामा प्रति सेकेण्ड डेढ÷दुई लिटरको दरले मात्र पानी आपूर्ति हुन्थ्यो, ट्याङ्कीमा पानी भरिन निकै समय लाग्थ्यो, तीन वटा डियुब ट्युबेलमा दुई वटा विग्रेका थिए, संस्थाको ऋण रु तीन करोड ७६ लाख थियो, त्यसपछि हामी सुधार विस्तारमा लागेका हौँ”, उहाँले भन्नुभयो ।

प्राविधिकको सहयोगमा अध्ययन गरी सुधारकार्य अघि बढाईएपछि बन्दाबन्दीकै समयमा आयोजनामा उल्लेख्य सुधार आएको संस्थाका उपाध्यक्ष बलबहादुर थापाले बताउनुभयो । सुधारविस्तार सँगै अहिले आयोजनामा रहेका चार÷चार लाखका दुई वटा ट्याङ्की सात घण्टामै भरिन थालेको छ । मूहानबाट अहिले प्रति सकेण्ड ३०देखि ३२ लिटरको दरले पानी आपूर्ति भईरहेको थापाको भनाई छ ।

मूहानबाट पानी सहज रुपमा ट्याङ्कीसम्म आपूर्ति हुन थालेकोले अव डियुव ट्युबेल विग्रेको अवस्थामा पनि उपभोक्ताको धारामा पानी पुग्ने संस्थाले जनाएको छ । आयोजनाले दैनिक १६ घण्टा पानी वितरण गर्दै आएको छ । सुनवल–१, २, ३,४,६ र १० गरी छ वटा वडाका तीन हजार घरधुरीमा आयोजनाले पानी वितरण गरिरहेको छ ।प्रत्येक उपभोक्ताको घरमा धारा पु¥याउने सरकारको नीतिलाई सहयोग पु¥याउन संस्थाले थप योजनाको अध्ययन पनि शुरु गरेको संस्थाकी सदस्य धनमाया क्षेत्रीले बताउनुभयो । “सुनवलवासीलाई शुद्ध, स्वच्छ, सुलभ दरमा सहज तरिकाले पानीको उपयोग गर्ने वातावरण बनाउन हामी निरन्तर लगिपरेका छौँ, यसका लागि प्रदेश सरकारसँग पनि बजेट माग गरेका छौँ, नगरपालिकाले पनि आवश्यक बजेट सहयोग गर्ने प्रतिवद्धता गरेको छ”, उहाँले भन्नुभयो ।आयोजनाले स्वच्छ पानी पिउन पाउनुपर्ने उपभोक्ताको अधिकारलाई संरक्षण गर्न धारा जडान तथा महशुल दर पनि घटाएको जनाएको छ । “पहिले धारा जडान गर्दा रु पन्ध्र हजार शुल्क लाग्थ्यो, अहिले घटाएर दश हजारमा झारेका छौँ, पानीको न्यूनतम मासिक शुल्क रु १५० बाट झोरर रु ५० कायम गरेका छौँ, न्यून आय भएका तथा अतिविपन्नलाई निःशुल्क धारा जडान गर्ने व्यवस्था गरेर उनीहरुलाई पानीको पहुँचबाट वञ्चित नगर्ने नीति लिएका छौँ”, अध्यक्ष बस्नेतले भन्नुभयो । संस्थाको ऋण घटाउन, दीगो र व्यवस्थित आयोजनाको रुपमा स्थापित गर्न खर्चमा मितव्ययिता, चुहावट नियन्त्रण कार्यमा पदाधिकारी र कर्मचारी आफै खटिने गरेको उहाँको भनाई छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/