Jilla Ban Notis

सिके राउतको पार्टीका नेताहरुले पार्टी परित्याग गरे । (भिडीयो सहित )

0 29

कृष्ण ढकाल
परासी ,असार–१३
डा. सिके राउतले नेतृत्व गरेको जनमत पार्टीका केन्द्रीय समितिका ७ जना र नवलपरासी जिल्लाका २१ जना नेताहरुले सिके राउतको पार्टी परित्याग गरेको जनाएका छन् । आज नवलपरासीको सदरमुकाम परासीमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले डा. राउतले कसैसंग पनि सल्लाह नगरी पार्टी एक्लै चलाउने गरेका कारण आफुहरुले संयुक्त रुपमा पार्टी परित्याग गरेको जनाएका छन् । डा. सिके राउतको निक्कै नजिक रहेका जनमत पार्टीको दोस्रो बरियातमा रहेका केन्द्रिय सदस्य कैलाश महतोको नेतृत्वमा आज भएको पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार राजीनामा दिने नवलपरासी जिल्लाका केन्द्रीय सदस्य धु्रव प्रसाद कहांर र राजमति पासवान रहेका छन भने अरु १९ जना अन्य जिल्लाका रहेका छन्।
वांकी भिडीयो हेनुहोस् । https://youtu.be/zuWi6Fh3AuQ

 

 

Leave A Reply

Your email address will not be published.