sarawal

योग्यता र क्षमताका आधारमा रोजगारी प्रदान गर्नु पर्ने अपाङ्गहरुकोे माग

43

कृष्ण ढकाल
बर्दघाट,मंसीर–१७
स्थानिय सरकारले अपाङ्गहरुको योग्यता र क्षमताका आधारमा रोजगारी प्रदान गर्नु पर्ने बर्दघाट नगरका अपाङ्गहरुले माग गरेका छन ।

३२ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसका अवसरमा सामुदायिक अपाङ्ग सेवा केन्द्र बर्दघाट नगर समितिले आयोजना गरेको नगर स्तरीय कार्यक्रममा बोल्ने अपाङ्गहरुले उक्तमाग गरेका हुन ।

आफुले मिहिनेत गरेर डिप्लोमा तथा डिग्री सम्म पढेर पनि रोजगारी नपाउदा सटिफिकेट सिरानीमा राखेर सुत्नुपरेको गुनासोगर्दै आफ्नो योग्यता र क्ष्ँमता अनुसारको रोजगारी दिएमा सबलाङ्गहरुले सरह प्रभावकारी कार्य सम्पादन गर्न सक्ने दावि समेत गरेका थिए ।
त्यसैगरी केहि अपाङ्गहरुले प्रयोग गर्ने सहयोगी सामाग्रीहरु पुराना भएका र कोहिले नपाएर समस्या भएकोले उपलब्ध गराई दिन आग्रह पनि गरेका थिए ।

सामुदायिक अपाङ्ग सेवा केन्द्र बर्दघाट नगर समितिकी उपाध्यक्ष सुकमा सुनारको अध्यक्ष्ँता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रक सम्पन्न् भएको थियो ।


कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले थाकलबाट निमार्ण हुने टोपि,कुचो,सुक्कुल लगाएतका सामाग्री बनाउने तालीम नगरले सञ्चालन गर्न अन्य संस्थालाई दिएको भएपनि नगरका अपाङ्गहरुलाई रोजगारी सृजना गर्न मिल्ने खालको भएकाले त्यसमा सहभागि हुन आग्रह गर्नु भएको थियो ।
उहाँले यसअघि गतबर्ष अपाङ्गहरुलाई दिइएको बाख्रा,भैसीका पाडीहरु र त्यसको प्रभावकारीताका बारेमा जानकारी गराउन आग्रह गर्दै नगरबाट सकिने र मिल्ने सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

त्यसैगरी उप प्रमुख रुद्र प्रकाश उपाध्यायले अपाङ्गहरुले राखेका प्रश्नहरुको जवाफदिदै नगरका सबै अपाङ्गहरुलाई एकै पटक सहयोग गर्न नसकेपनि क्रमशः सहयोगका कार्यहरु अघि बढेको धारणा राख्नु भएको थियो । उप प्रमुख उपाध्यालले नगरपालिकाले अपाङ्गहरुलाई नगरमै समेत रोजगारी दिएको जानकारी गराउदै सबैलाई आर्य आर्जनसंग जोडेर अघिबढ्ने कुनै नयां योजना भएमा सहकार्य गर्न नगर तयार रहेको बताउनु भएको थियो ।

सोही कार्यक्रममा बर्दघाट नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख अप्सरा सुवेदीलाई सामुदायिक अपाङ्ग सेवा केन्द्र बर्दघाट नगर समितिले सम्मान समेत गरेको थियो ।
त्यसैगरी जाजरकोटका भुकम्प पिडितहरुका सहयोगका लागि सामुदायिक अपाङ्ग सेवा केन्द्र बर्दघाट नगर समितिको तर्फवाट नगद रु ५ हजारको चेक नगर प्रमुख शम्भुलाल श्रेष्ठलाई हस्तान्त्रण गरेको थियो ।

सामुदायिक अपाङ्ग सेवा केन्द्र बर्दघाट नगर समितिका कोषाध्यक्ष सुन्दर न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रममा बर्दघाट ईलाका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका युवराज ज्ञवाली,ईन्सेक जिल्ला प्रतिनिधि नारायण पराजुली लगाएतले बोल्नु भएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/