palhinnada

बर्दघाट –९,पञ्चनगरमा दुध चिस्यान केन्द्र संचालन गरीदै ।

24

कृष्ण ढकाल
बर्दघाट,माघ–५
बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा बर्दघाट –९,पञ्चनगरमा दुध चिस्यान केन्द्र स्थापना गरी संचालन गरीने भएको छ । पञ्चनगरमा रहेको साना किसान कृषि सहकारी संस्थाले बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा दुध चिस्यान केन्द्र स्थापना गरी संचालन गर्नकालागि आज नगरपालिकासंग सम्झौता गरेको छ ।

आज बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघराज पाध्य र संस्थाका अध्यक्ष नन्द लाल चौधरीले सम्झौता पत्रमा हस्ताक्षरगरी नगर प्रमुख धिरज शर्मा बस्याल र संस्थाका अध्यक्ष नन्द लाल चौधरीले सो सम्झौता पत्र आदान प्रदान गर्नु भएको छ ।

नगप्रमुख बस्यालको कार्यकक्षमा भएको सम्झौता पत्र आदान–प्रदान कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले बर्दघाट नगरका ब्यवसायिक पशुपालक किसानहरुलाई सहयोग र ब्यवसायको स्तरीकरण गर्न सहयोग पुगोस भन्ने हेतुले दुध चिस्यान केन्द्र स्थापना तथा संचालन गर्न लागिएको बताउनु भएको थियो ।
त्यसैगरी बस्यालले असंगठीत भएका किसानहरु संगठीत हुने र चिस्यान केन्द्र सफल हुदा नगरपालिका समेत सफल हुने भएकाले त्यसलाई ब्यवस्थीत रुपमा संचालन गर्न आग्रह पनि गर्नु भएको थियो । पञ्चनगरमा चिस्यान केन्द्र स्थापना भएपछि त्यहांका किसानहरु बिचौलियावाट ठीन समेत नपर्ने धारणा राख्नु भएको थियो ।

सोही अवसरमा बोल्दै नगर उप प्रमुख माया देवि पौडेलले दुध चिस्यान केन्द्र स्थापना भएपछि पञ्चनगर क्षेत्रका दुध उत्पादक किसानहरुले उत्पादन गरेको दुध संकलन गरी सुरक्षित राख्न र बजारसम्म पु¥याउन सहज हुने बताउनु भएको थियो ।

त्यस्तै चिस्यान केन्द्र स्थापना गर्ने वडाका वडाध्यक्ष चन्द्र कान्त चापागाईले सोक्षेत्रमा दैनिक करिव २ हजार लिटर दुध उत्पादन हुने गरेको बताउदै चिस्यान केन्द्र ब्यस्थीत रुपमा संचालन गर्नु सके त्यसको भविष्य राम्रो रहेको बताउनु भएको थियो । उहांले पछिल्लो समय ब्यवसायिक पशुपालकहरुको संख्यामा समेत वृद्धि भएको बताउनु भएको थियो ।

सम्झौता पत्र आदान प्रदान कार्यक्रममा बोल्दै दुध चिस्यान केन्द्र स्थापना गरी संचालन गर्ने जिम्मा लिएको साना किसान कृषि सहकारी संस्था पञ्चनगरका अध्यक्ष नन्द लाल चौधरीले बर्द घाट नगरपालिका वडा नं. ८,९,१० र ११ का किसुानहरुले उत्पादन गरेको दुध राम्रो संग खपत नभएको अवस्थामा दुध चिस्यान केन्द्र स्थापना भएपछि त्यहांका किसानहरुले उत्पादन गरेको दुधको बजार खोज्न समस्या नहुने बताउनु भएको थियो ।
त्यसैगरी विदेश पलायन हुने युवा सोंचलाई निरुत्साहित गरी नमूनाको रुपमा युवा व्यवसायिक कृषक उत्पादन गरी कृषि पशु क्षेत्रका विभिन्न व्यवसाय गर्न प्रोत्साहन गर्नका लागि समेत दुध चिस्यान केन्द्रले थप सहयोग गर्ने धारणा राख्नु भएको थियो ।

पञ्चनगरमा स्थापना गरी संचालन गर्न लागिएको उक्त दुध चिस्यान केन्द्र दुध उत्पादक किसानहरुले उत्पादन गरेको दुध संकलन गरी सुरक्षित राख्न र बजारसम्म पु¥याउन सहज होस भन्ने हेतुले बर्दघाट नगरपालिकाको आ.ब.२०७७÷०७८ को स्विकृत वार्षिक कार्य योजना अनुसार लागत साझेदारीमा केन्द्र स्थापना गर्न लागिएको पशु सेवा शाखाका भेटेरिनरी अधिकृत भरत लम्सालले बताउनु भएको छ ।
बर्दघाट नगरपालिकाले पशु प्रवद्र्धन कार्यक्रम अन्र्तगत पञ्चनगरमा दुध चिस्यान केन्द्र स्थापना तथा संचालन गर्न लागेको हो । केन्द्र संचालनका लागि अहिले नगरपालिकाले २० लाख र साझेदारी संस्थाले २३ लाख ७७ हजार गरी ४३ लाख ७७ हजारको लागत स्टिमेटमा उक्त दुध चिस्यान केन्द्र स्थापना तथा संचालन गर्न लागिएको हो ।       https://www.youtube.com/watch?v=sVZ2ql8fba4

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/