Jilla Ban Notis

बरुण बेभरेजेज नेपाल प्रा.लिद्धारा बिद्यर्थाीहरुलाई स्बीटर बितरण ।

0 14
गौरीशंकर जयसवाल
परासी १३ माघ
तराईमा जाडो बढेसगै बिभिन्न स्थानिय तह ,सघसंस्था निजी काम्पनीहरुले सामुदायिक बिद्यालयमा बिद्याथीहरुलाई स्बीटर बितरण क्रम बढेको छ । उनीहरुलाई बिद्याथीहरुलाई जाडो छल्नको लागि स्वीटर बितरण गरेका हुन ।  सोही क्रममा पश्चिम नवलपरासीमा एक सामुदायिक बिद्यालयका बिद्याथीहरुलाई जाडो छल्नलाई स्वीटर बितरण गरिएको छ । रामग्राम नगरपालिकको वडा नं १० स्थित रहेको राजेश्वरी प्रथामिक बिद्यालयका नदवाका बिद्याथीहरुलाई  स्वीटर बितरण गरिएको हो । नाफामुखी र नाफा कामउनुसगै  सामाजमा पनि केही गनुपर्छ भर्नि  उदेश्यले रामग्राम नगरपालिकाको वडानं १०  नदवामा रहेको बरुण बेभरेजेज नेपाल प्रा.लि नवलपरासी (पेप्सी)ले बिद्यालयका छात्रछात्राहरुलाई स्वीटर बितरण गरेको बरुण बेभरेजेज नेपाल प्रा.लि नवलपरासीको महाप्रबन्धक पंकज कुमार गुप्ताले बताए । उनको अनुसार राजेश्वरी प्रथामिक बिद्यालयका छात्रछात्रा गरी एक सय सठ्ठी जनालाई बिद्याथीहरुलाई स्बीटर बितरण गरिएको जानकारी दिए ।   प्रदेश सभासदस्य बैजनाथ जैसवालले एक कार्यक्रमको बिच बिद्याथीहरुलाई स्बीटर बितरण गदै जैसवालले प्रालिले सामाजिक उत्तरदायित्व र समाजका  खेलेको भूमिका महात्वपूर्ण रहेको भन्दै पक्कै पनि प्रालिले अगामी दिनमा यस्ताकार्यले निरन्तरता दिन अग्रह  गरेका थिए । उनले निजी क्षेत्रहरुले समाज परिर्वतनमा यस्ताकार्यले अग्रसर भएर लगेको भन्दै प्रालिको प्रशास गरेका थिए । राजेश्वरी प्रथामिक बिद्यालयका बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष घनश्याम मल्लको अध्यक्ष्ता तथा प्रदेश सभासदस्य बैजनाथ जैसवालको प्रमुख आतिथ्यतामा बितरण कार्यक्रममा रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भा कुवँर,उद्योग बाणिज्य संघ नवलपरासीका बाणिज्यतर्फ उपाध्यक्ष राजेश कुमार गुप्ता,वडानं १० वडाअध्यक्ष धर्मप्रसाद गुप्ता, राजेश्वरी प्रथामिक बिद्यालयका प्रधानध्यपक बसन्त पराजुली,सामजसेबी जवारीलाल ओझा,पत्रकार मोहन पौडेलले लगायतले बोल्दै सामाजिक सेवामा प्रालिले खेलेको भूमिक महात्वपूर्ण रहेको भन्दै प्रशास गरेका थिए ।

Leave A Reply

Your email address will not be published.