sarawal

प्रदेश मन्त्रीद्धय पौडेल र चौधरीद्धारा बाढी डुवान क्षेत्रको स्थलगत अनुगमन ।

पाल्हिनन्दन र सरावल गाउ“पालिकाको डुबानक्षेत्रलाई कृषि सुपर जोनका रुपमा विकास गर्ने मन्त्रीद्धयको प्रतिवद्धता ।

27

कृष्ण ढकाल
बर्दघाट,श्रावण–११
प्रदेश नं. ५ का प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको पहलमा आज प्रदेश नं.५ सरकारका प्रवक्ता तथा भौतिक विकास पूर्वाधार मन्त्री बैजनाथ चौधरी र भूमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले नवलपरासी जिल्लाको पाल्हिनन्दन र सरावल गाउ“पालिकाको बाढी डुवान क्षेत्रको स्थलगत अनुगमन गर्नु भएको छ ।
स्थलगत अनुगमनका क्रममा स्थानिय किसानहरुसंग कुरा गर्दै भूमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले बाढी डुबानको समस्या समाधानका लागि दिर्गकालिन योजनाहरु बनाउदै जाने बताउनु भयो । उहांले तत्काल किसानहरुको राहतका लागि सो क्षेत्रका किसानहरुको विवरण संकलन गरेर गहुं तथा मसुरो उत्पादनका लागि कृषि अनुदान मार्फत राहत दिने बताउनु भएको थियो । उहांले तत्काल सो क्षेत्रलाई कृषि सुपर जोनका रुपमा विकास गर्ने समेत प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
त्यसैगरी स्थलगत अनुगमनका क्रममा प्रदेश नं.५ सरकारका प्रवक्ता तथा भौतिक विकास पूर्वाधार मन्त्री बैजनाथ चौधरीले पाल्हिनन्दन र सरावल गाउ“पालिकाको बाढी डुवान क्षेत्रको समस्या समाधानका लागि झरही खोलाको पानीलाई सुगौलीवाट अमानीगञ्जतर्फ लैजाने र धनेवाखोलाको सिल सफागर्ने कार्यतर्फ प्रदेश सरकारले आफ्नो ध्यान केन्द्रीत गरेको जानकारी गराउनु भएको थियो ।

त्यसैगरी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले अहिले डुवानका कारण डुवान क्षेत्रका जनताहरु र पशुचौपायाहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले अहिले तत्कालका लागि उनीहरुको प्राथामिक उपचारका लागि स्थानिय पालिकाप्रमुखहरुसंग समन्वय र सहकार्यगरी मानव तथा पशु स्वास्थ्य शिविर संचालन गर्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकाललाई आग्रह गर्दै त्यसको लागि दिर्गकालिन योजनाकार्य अगाडी बढाउन मन्त्री समक्ष अनुरोध पनि गर्नु भएको थियो ।
आज पाल्हिनन्दन गाउ“पालिका र सरावल गाउ“पालिको बाढीडुवानक्षेत्रको स्थलगत अनुगमन कार्यक्रममा प्रदेश नं.५ सरकारका प्रवक्ता तथा भौतिक विकास पूर्वाधार मन्त्री बैजनाथ चौधरी, भूमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेल,प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी,बैजनाथ जयसवाल,पाल्हिनन्दन गाउ“पालिकाका अध्यक्ष दिपक कुमार गुप्ता र सरावल गाउ“पालिका अध्यक्ष राधेश्याम चौधरी,सुनवल नगरपालिकाका नगर उप प्रमुख दधिराम अर्यालका साथमा प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक लगाएत सरोकारवाला निकायका जिम्मेवार पद्याधिकारी र नेकपाका नेता तथा कार्यकर्ताहरु ,पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
पाल्हिनन्दन गाउ“पालिका वडा नं. १ को शंकरपुर लगाएतका क्ष्ँेत्र र सरावल गाउ“पालिका वडा न ५ , ६ र ७ कोे खडौना,मधौलिया, नौडिहवा क्ष्ँेत्रका स्थानिय वासिन्दाहरु डुवानको समस्यामा परेका छन । त्यसैगरी उनीहरुले लगाएको हजारौं विघा खेतीयोग्य जमीन पानीको डुवानमा परेको छ । पानीको डुवानका कारण स्थानिय किसानहरुले लगाएको हजारौं विघा धानखेती क्षेतीभएको छ । बढीआएको समयमा उद्योगको केमिकल युक्त रसायनभएको फोहर पानी बाढीमा मिसाईदिएकाले किसानहरुको धानबाली कुहिएको किसानहरुले गुनासो गरेका छन् ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/