Jilla Ban Notis

पैगम्बर हजरत मोहम्मद मुस्तफाको १४४२ औँ जन्म उत्सव यसवर्ष घरमै मनाउन आग्रह ।

0 129

बर्दघाट,कार्तिक–१३
ईस्लाम धर्मावलम्बीहरुका धर्म अनुयायी पैगम्बर हजरत मोहम्मद मुस्तफाको १४४२ औँ जन्म उत्सव कोभिड–१९ का कारण यसवर्ष घरमै मनाउन आग्रह गरीएको छ । ईस्लामिया मदरसा संघ पश्चिम नवलपरासीका अध्यक्ष बुद्धन अली र नेपाल मदरसा जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका अध्यक्ष हैदर अली मोमीनले विहिबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै शुक्रबार मनाईने पैगम्बर हजरत मोहम्मद मुस्तफाको १४४२ औँ जन्म उत्सव आ–आफ्नो घरमा, र सुरक्षित भएर मस्जिदमा फातिया तथा अन्य धार्मिक कार्यक्रम गरी पर्व मनाउन आग्रह गर्नुभएको छ । https://www.youtube.com/watch?v=q2SS8XZMFtI

Leave A Reply

Your email address will not be published.