Sarawal sit lahar Notis

पश्चिम नवलपरासीमा नागरीक युवा दस्ता गठन

0 295

गोपिगञ्ज,माघ–२४

राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरीक बचाउ महाअभियान नेपालले पश्चिम नवलपरासीमा नागरीक युवा दस्ता समिति गठन गरेको छ।
महाअभियानका लुम्बिनी अञ्चल सचिव बमबहादुर खत्रीको प्रमुख आतिथ्यतामा मंगलवार गोपिगञ्जमा भएको नागरीक युवा दस्ता समुहको भेलाले उक्त समिति गठन गरेको जिल्ला सह संयोजक पुकार ढकालले बताउनु भएको छ ।

हरि नारायण श्रेष्ठको संयोजकमा १३ सदस्य रहेको समिति निमार्ण भएको छ । जस्को सह–संयोजकमा पुकार ढकाल रहनु भएको छ भने सचिवमा पंचम हरिजन,कोषाध्यक्षमा चन्द्रकान्त तिवारी र सह सचिवमा रमेश दुषाध रहनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा पर्शुराम चौधरी,बसन्तराज चौधरी,मुक्ति महर्जन,कासिनाथ हरिजन,कन्हैया जयसवाल,युवराज मौर्य र जगत हरिजन रहनु भएको छ ।

Leave A Reply

Your email address will not be published.