palhinnada

परासीमा सामाजिक संघ–संस्था र कार्यालयहरुद्धारा संयुक्त रुपमा वृक्षारोपण

99

गौरीशंकर जयसवाल
परासी, २२ जेठ
बिश्व बातावरण दिवस २०७८ को अवसरमा परासीका संघ–संस्था तथा कार्यलयहरु मिलेर विभिन्न प्रजातिका बिरुवा रोप्नेकार्य सम्पन्न् भएको छ । नवलपरासीको सदरमुकाम परासीको बुद्वचोक देखि निलो गेट सम्मको फोरलेन बाटोको बिच डिभाईडरमा विभिन्न प्रजातिका बिरुवा रोपिएको ।
रामग्राम नगरपालिका र डिभिजन बन कार्यालयको संयुक्त सहकार्यमा कपुर ,छतिवन ,स्वामि ,माईकोपन अशोक गुलमोहर चाम्पा फुल गरि ७६ प्रजातीका बिरुवाहरू रोपिएको डिभिजन बन कार्यालय पश्चिम नवलपरासी का कार्यालय प्रमुख शंकर गुप्ताले जानकारी दिए ।
रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको अध्यक्षता तथा जिल्ला समन्वय समितीका प्रमुख शिवशंकर रायको प्रमुख आतिथ्यतामा विभिन्न प्रजातीका बिरुवाहरु रोपिएको थियो ।

रामग्राम नगरपालिकाले परासी बजारलाइ ग्रीन सिटि बनाउने नीति अनुसार आज बिश्व वातावरण दिवसको अवसर पारी परासी बजारको मुख सडकको बीच डिभाइडरमा रङ्गीबिरङी फुलका बिरुवाहरु रोप्नेकार्य शुरु गरिएको र सो सडकको दुबै साइडमा केहिदिनमै थप फुलका बिरुवाहरु रोपि सडकलाई हराभरा बनाइने नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए ।
परासी बजारको सबै सडकहरु निर्माण भै सकेपछि सडकको डिभाइडर र सडकको दुबै साइडमा फुलकाबिरुवा रोपी बजारलाइ सुन्दरिकरण गर्ने र बजारलाई बुद्धको नगरीको रुपमा चिनाउन मुख्य –मुख्य चोकमा बुद्धको मुर्ति समेत स्थापना गर्ने नगरपालिकाले नीति लिएको नगर प्रमुख गुप्ताले जानकरी दिए ।

नगर प्रमुख गुप्ताले झरही खोलादेखी मन्झरिया चोकसम्मको सडक, परासी बजार र पोखरापाली लगायतको निर्माणाधीन सडकहरुको कामलाई छिटो सम्पन्न गर्न सम्बन्धित ठेक्दार कम्पनीलाई निर्देशन समेत दिएको सो अवसरमा जानकारी गराएका थिए । बजारको बुद्धचोक देखि निलो गेटसम्मको फोरलेन बाटी पीच भै डेकोरेशनको कार्य हुँदै छ भने मन्झरीया चोकदेखी झरीखोलासम्मको बाटो निर्माणाधिन अवस्थामा रहेको छ।

यता बाइपासदेखी महेसपुरचोक सम्म पनि फोरलेन बाटो पीच भै ग्राभलिङ र पेटीको कार्य भैरहेको र महेसपुर चोकमा सुन्दर बुद्ध्त्व झल्किने घन्टा घर पनि निर्माण भै रहेको नगर प्रमुख गुप्ताले जानकारी गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले बिश्व वातावरण दिवसको शुभकामना दिदै बृक्षारोपण गरि बजार लगायतका क्षेत्रहरुमा बढी भन्दा बढी बृक्षारोपण गरि सो क्षेत्रहरुलाई हराभारा र स्वच्छ वातावरण बनाउन हामी सबैको सामाजिक दायित्व रहेको बताए ।

कार्यक्रमका बिशेष अतिथि रामग्राम नगरपालिका उपप्रमुख रम्भा कुवरले सबै सामाजिक संघ संस्थाहरुको हातेमालोले नै नगरलाई समृद्धि तर्फ लैजान सकिने भएकाले सधैंभरी सबै कार्यमा सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिनु भएके थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, डिभिजन बन कार्यालय प्रमुख शंकर प्रसाद गुप्ता, प्रहरी उपरीक्षक अजय केसी, शसस्त्र प्रहरी उपरीक्षक महेश अधिकारी, रामग्राम नगरपालिका वडा ३ का कार्यबाहक अध्यक्ष सुरज पाण्डे, उपभोक्ता हकहित संरक्षण मन्चका केन्द्रिय सदस्य रामजी ज्ञवाली, रोटरी क्लब नवलपरासीका अध्यक्ष सुमन गोपाल आचार्यवडा ५ का अध्यक्ष बिनोद कुवर लगायतले बृक्षारोपणबाट बजार हराभरा र वातावरण पनि स्वच्छ हुने भएकोले यो बृक्षारोपण कार्य राम्रो गरिएको र रोपण गरिएको फुलबिरुवाहरुलाइ संरक्षण गर्न पनि त्यतिकै आवश्यक रहेको बताएका थिए। बृक्षा रोपणका लागि फुलबिरुवाहरु डिभिजन बन कार्यालयले उपलब्ध गराएको थियो।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/