palhinnada

परासीको व्यापार मेला सकियो, प्रदेश ५ मा लगानी गर्न मन्त्री चौधरीद्धारा निजी क्षेत्रलाई आह्वान

27

मोहन पौडेल

परासी, १५ मङ्सिर ः प्रदेश नं. ५ मा लगानी गर्न प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले निजी क्षेत्रलाई आह्वान गर्नुभएको छ । पश्चिम नवलपरासीस्थित भगवान् गौतम बुद्धको अस्तुधातु रहेको रामग्राम नगरीमा सञ्चालित “नवलपरासी औद्योगिक व्यापार मेला” को आईतबार परासीमा आयोजित समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले प्रदेशमा लगानीका लागि सरकारले वातावरण बनाएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्रदेश सरकारले लगानीमैत्री नीति बनाएको छ, उद्योग स्थापनाका लागि आवश्यक सुविधाको व्यवस्था प्रदेश सरकारले गर्छ, निजी क्षेत्रले लगानी नगरेसम्म विकास सम्भव छैन्, तपाईहर ढुक्क भएर लगानी गर्नुहोस्“

आगामी पाँच वर्ष भित्रमा प्रदेशको आर्थिक विकास र समृद्धिका लागि प्रदेश सरकारले सात अर्ब १४ करोड लगानी गर्न लागेको बताउँदै मन्त्री चौधरीले त्यसमा निजी क्षेत्रको मात्रै ६४ प्रतिशत लगानीको अवसर दिईने उल्लेख गर्नुभयो । लगानीकर्ताको लगानी र प्रतिफलको सुरक्षा प्रदेश सरकारले गर्ने उहाँले बताउनुभयो ।

नवलपरासी उद्योग वाणिज्य सङ्घको आयोजनामा मङ्सिर ३ गतेदेखि शुरु भएको मेला आज सकिएको हो । पश्चिम नवलपरासी जिल्लालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्दै लगानीको वातावरण बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त मेलामा ४ करोड बढीको आर्थिक कारोबार भएको छ भने ५० हजार बढी दर्शकले अवलोकन गरेको मेलाका संयोजक एवं सङ्घका अध्यक्ष केशव भण्डारीले जानकारी दिनुभयो ।

जिल्लाको आर्थिक विकासमा मेला कोषेढुङ्गा सावित भएको बताउँदै उहाँले भन्नुभयो, “मेलामा कृषक, उद्योगी र व्यवसायीहरुबीचमा अवसर, समस्या र चुनौतिबारे एकआपसमा अनुभव आदानप्रदान तथा सिकाई साटासाट, सम्पर्क,समन्वय हुने अवसर जु¥यो, जिल्लामा सञ्चालित उद्योगहरुको उत्पादनको आम जनता माझ जानकारी हुनुका साथै बजारीकरणमा टेवा पुगेको छ, कलकत्ता बन्दरगाहदेखि नेपालको सबैभन्दा छोटो दुरीमा रहेको महेशपुर भन्सार पनि यसै जिल्लामा रहेकोले उत्पादीत वस्तुहरुको बजार प्रवद्र्धन, गुणात्मक स्वच्छ प्रतिस्पर्धाको विकास गर्न तथा निर्यात व्यापारलाई प्रवद्र्धन गर्न यस मेलाले टेवा पुगेको हामीले विश्वास लिएका छौँ ।”

रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले यो मेलाको माध्यमबाट जिल्लावासीलाई आर्थिक उपार्जनको प्रेरणा प्रदान भएको उल्लेख गर्नुभयो । यस मेलालाई रामग्राम नगर क्षेत्रका उद्योगी, व्यवसायी तथा नगरवासीको आर्थिक समृद्धिमा प्रत्यक्ष टेवा पुगेको बताउँदै नगर प्रमुख गुप्ताले रामग्राम नगरपालिकालाई पर्यटकीय र औद्योगिक क्षेत्रको रुपमा चिनाउन पनि मद्दत पुगेको बताउनुभयो ।

मेलामा स्थानीयस्तरमा सञ्चालित घरेलु उद्योगदेखि बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु प्रर्दशनीमा राखिएकोले आम नागरिकले जिल्लाको उत्पादनको बारेमा जानकारी पाउनुका साथै बजारीकरणमा टेवा पुगेको सङ्घका महासचिव गिरीराज पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो “धार्मिक, ऐतिहासिक, पुरातात्विक, औद्योगिक, कृषि, एवं पर्यटकीय सम्भावना बोकेको नवलपरासी जिल्लामा राष्ट्रिय एवं बहुराष्ट्रिय स्तरका उद्योगहरु सञ्चालनमा छन्, ठूला, मझौला र साना गरी ७०० बढी उद्योगहरु चालु अवस्थामा छन्, थप उद्योगहरु स्थापना हुने क्रम बढ्दो छ , यी उद्योगहरुको प्रवद्र्धन गर्दै साना ठूला लगानीकर्ताहरु भित्राउने हाम्रो उद्देश्य हो”

व्यापार मेलामा तयारी पोशाक तथा हस्तकला,जुत्ता छाला तथा छालाजन्य वस्तुहरु, घरेलु तथा लघु उद्यमीहरु द्धारा उत्पादीत वस्तु, आधुनिक कृषि उत्पादन र उपकरण, उर्जा तथा आधुनिक प्रविधि, सूचना तथा सञ्चारका आधुनिक उपकरण, पर्यटन सूचना केन्द्र लगायतका १५० बढी स्टल राखिएको थियो ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय धरोहरुहरुको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्रय पर्यटक बढाउन मेलामा जोड दिइएकोले पर्यटन प्रवद्र्धनमा पनि टेवा पुगेको आयोजकले जनाएको छ । रामग्राम नगरपालिकाको संरक्षकत्वमा पाँचौ पटक सञ्चालन गरिएको मेलामा पाल्पाली ढाका, सुन्तला, भोजपुरे खुकुरी लगायतका स्टल पनि दर्शकको आकर्षणमा परेको सङ्घका उपाध्यक्ष नगेन्द्र अग्रहरीले बताउनुभयो । समापन समारोहमा नेपाली कांग्रेसका सचिव विक्रम यादव, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, स्वतन्त्र राजनीतिक समूहका जिल्ला संयोजक राधेरमण पाण्डे, पत्रकार महासंघका अध्यक्ष हरि शर्मा लगायते पनि बोल्नुभएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/