Jilla Ban Notis

नेपालमा दोस्रो पटक कोरोना भाइरसबाट बाँकेका एक युवकको मृत्यु

0 23

काठमाडौं , जेठ ४
नेपालमा कोरोना भाइरसबाट आज फेरी अर्का बाँकेका २५ वर्षीय एक युवाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।  आज मृत्यु हुने मृत्क युवक गत ३० गते भारतबाट नेपाल आएका थिए । आज बिहान ६ बजे उनको मृत्यु भएको हो । बाँकेको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

Leave A Reply

Your email address will not be published.