Sarawal Ga pa

नवलपरासीका राजनितिक दलहरुले संघ र प्रदेशमा क–कस्लाई सिफारीस गरे ? ( नामावली सहित )

0 687
कृष्ण ढकाल
बर्दघाट,भदौं–२०
नवलपरासीका चारठूला राजनितिक दलहरुले संघिय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रका उमेदवारका आकांक्षीहरुको नाम सिफारिस गरेका छन् । कुन दलले कस–कस्लाई सिरफारीस गरेत ? गाउँले दर्पण अनलाईनको खोजी बिषेशमा प्राप्त जानकारी अनुसार नेकपा एमाले ,नेपाली काँन्ग्रेस,नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीेले सिफारीस गरेका उमेदवारहरको विवरण यस प्रकार रहेको छ ।

 

नेकपा एमाले नवलपरासीवाट सिफारीस गरेका उमेदवारहरु ः–
संघिय निर्वाचन क्षेत्र नं. १ मा

संघमा प्रत्यक्ष्ँः–
पार्टीका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी र राष्ट्रिय सभा सदस्य राम लखन हरिजन

प्रदेशमा प्रत्यक्ष्ँ
(क) मा पुण्य प्रसाद पौडेल,सिन्धु जलेसा,राम बहादुर भण्डारी,एकदेव पाण्डे र टुक प्रसाद बस्याल
(ख) मा राम प्रसाद अर्याल र दिपकराज शर्मा भट्ट

संघिय निर्वाचन क्षेत्र नं. २ मा

संघमा प्रत्यक्ष्ँः–
पार्टीका जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी ,प्रदेश सभासदस्य भगवती भणडारी र स्याम कुमार बस्याल

प्रदेशमा प्रत्यक्ष्ँः–
(क) मा थान प्रसाद गैरे ,खडानन्द कोइराला ,राजन कुमार आचार्य ,बिमल बगाले र देबराज चौधरी
(ख) मा सुमन गोपाल आचार्य सर्ब सम्मबत

समानुपातिक तर्फ ः–

संघमाः–
सरीता खनाल,तुलसी पासी र फुलकुमारी गिरी ( सिमा)
प्रदेशमा ः–
खिमलाल पोखरेल,माया पौडेल,शान्ता भण्डारी,राधा ढकाल,जोगिन निसा,धनमाया श्रेष्ठ,बिष्णु मौरथी,थमन सिंह नेपाली,दया दर्लामी,लक्ष्मी बर्तौला लगाएत अरुपनि छन ।

 

नेपाली काँन्ग्रेस नवलपरासीवाट सिफारीस गरेका उमेदवारहरु ः–

 

संघिय निर्वाचन क्षेत्र नं. १ मा

संघ तर्फ प्रत्यक्ष्ँ ः–
संविद्यान सभा सदस्य विक्रम खनाल, पूर्व सभासदद्धय देवकरण कलवार,विनोद चौधरी ,कुल्दिप आचार्य, र उषा बास्तोला

प्रदेश तर्फ प्रत्यक्ष्ँ
(क) मा विश्व प्रेम पाठक र
(ख) मा मुकुल आचार्य सर्वसम्मत सिफारिस

संघिय निर्वाचन क्षेत्र नं. २ मा

संघ तर्फ प्रत्यक्ष्ँ ः–
पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेल सर्वसम्मत

प्रदेश तर्फ प्रत्यक्ष्ँ
(क) मा मोहन शर्मा सर्वसम्मत र
(ख) मा बैजनाथ कलवार र नगेन्द्र अग्रहरि सिफारिस

समानुपातिक तर्फ ः– क्षेत्र नं. २ मा

संघमाः–
अर्जुन कुमार पोखरेल र तारा देवि भण्डारी

प्रदेशमा ः–
(क) मा देवी पोखरेल, शिवशंकर प्रसाद राय, कृष्ण नारायण श्रेष्ठ, सुनिता कुमारी सुवेदी श्रेष्ठ, टिचन गुरुङ्, सोमबहादुर रायमाझीको नाम सिफारिस
(ख) मा राधेश्याम पाठक, अनिता दवाडी

 

नेकपा माओवादी केन्द्र नवलपरासीवाट सिफारीस गरेका उमेदवारहरु ः–

संघिय निर्वाचन क्षेत्र नं. १ मा

संघ तर्फ प्रत्यक्ष्ँ ः–
सिता बौलेड ,रामानन्द यादव र ओमराज अधिकारी

प्रदेश तर्फ प्रत्यक्ष्ँ
(क) मा राजु प्रसाद हरिजन, केयर कुँवर, र शुभान अलि अंसारी
(ख) मा अमित खडका, सुदामा कोईरी, सुरेन्द्र शर्मा र घिरज त्रिपाठी

संघिय निर्वाचन क्षेत्र नं. २ मा

संघ तर्फ प्रत्यक्ष्ँ ः–
घन श्याम यादव,राजधनी केवट,लोक प्रसाद श्रेष्ठ र भेष बहादुर खराल (वि वि खराल )

प्रदेश तर्फ प्रत्यक्ष्ँ
(क) लोक प्रसाद श्रेष्ठ,भविश्वर तिवारी (आजात),खड्ग वस्नेत,गोपि ज्ञवाली,विर बहादुर वि.क.,
(ख) बुद्धन अलि, ध्रुव नारायण बनियाँ, धु्रव नाथ पाण्डे, सुरेश गुप्ता, दिनेश यादव र कन्हैया कोहार

नेकपा एकिकृत समाजवादी नवलपरासीवाट सिफारीस गरेका उमेदवारहरु ः–

संघिय निर्वाचन क्षेत्र नं. १ मा

संघ तर्फ प्रत्यक्ष्ँ ः–
रुक्मागत ज्ञवाली,लक्ष्मी भुषाल,कुल प्रसाद शर्मा र दयालाल भुषाल

प्रदेश तर्फ प्रत्यक्ष्ँ
(क) मा वृहस्पति अधिकारी,टंक खनाल,शुशिला देवकोटा र शोभाखर भुषाल
(ख) शिव गैरे,ईन्द्र बराल,पम्फा अर्याल र बाबुराम हरिजन

निर्वाचन क्षेत्र नं. २ मा

संघ तथा प्रदेश (क) र (ख) तर्फ दुबैका लागि पछि सहमति गर्ने गरी प्रत्यक्ष्ँ ः–

अर्जुन कुमार सुनार,प्रलाहद पासवान,प्रकाश भट्टराई,टेक पुन र भनपाल गुप्ता

समानुपातिक तर्फ भने संघ र प्रदेशमा सिफारीस भएकै नामहरुवाट पछि पठाउने निर्णय भएको केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज बृहस्पति अधिकारीले जानकारी दिनु भएको छ । 

@ ( पत्रकार उमेश विक र गोपि ज्ञवालीको सहयोग )

Leave A Reply

Your email address will not be published.