Jilla Ban Notis

नयाँ सरकार बनाउन राष्ट्रपतिलद्धारा दलहरुलाई आह्वान

0 25

जेष्ठ ६
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५)अनुसार नयाँ सरकार बनाउन दलहरुलाई आह्वान गरेकी छन् । बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नदिने र वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने बताए लगतै राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् ।
यसका लागि उनले दलहरुलाई जम्मा २१ घण्टा समय दिएकी छन् ।

Leave A Reply

Your email address will not be published.