sarawal

तिलोत्तमामा शुन्य खुला पोलिथिन अभियान ।

जथाभावी फोहोर फ्याक्नेलाई दण्ड–जरिवाना गर्न सुझाव

29

वि.पि. गौतम

तिलोत्तमा, माघ ६

शुन्य खुला पोलोथिन अभियानलाई सफल बनाउन जथाभावी फोहोर फ्याक्नेलाई दण्ड–जरिवाना गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी पूरा गर्दा यो अभियानले साकार रुप लिने भन्दै सरोकारवालाहरुले अभियानसँगै जथाभावी फोहोर फ्याक्नेलाई जरिवाना तिराउने संयन्त्र निर्माण गर्न तिलोत्तमा नगरपालिकालाई सुझाव दिएका छन् ।  तिलोत्तमा मिडिया क्लवको सोमबार मणिग्राममा आयोजनामा गरेको शुन्य खुला पोलिथिन अभियानमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले जानकारी हुँदाहुँदै फोहोर गर्नेलाई दण्ड–जरिवानाले मात्र व्यवहार परिवर्तन गराउने बताएका हुन् ।

कार्यक्रममा बोल्दै शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरि तिवारीले अटेर गरी जथाभावी फोहोर फ्याक्नेलाई जरिवाना तिराउने संयन्त्र निर्माण गर्न नगरपालिकालाई आग्रह गर्नुभयो । नगरपालिकाले सञ्चालन गरेको शुन्य खुला पोलोथिन अभियान अत्यन्त सान्दर्भिक रहेको चर्चा गर्दै उहाँले यो मानिसको व्यवहार परिवर्तनसँग सम्बन्धित रहेको उल्लेख गर्नुभयो ।

यस्तै आनन्दवन–शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष केशवराज न्यौपानेले खुला दिसामुक्त अभियान जस्तै शुन्य खुला पोलोथिन अभियान पनि सफल हुने बताउनुभयो । जथाभावी फोहोर फ्याक्नेलाई टोल विकास संस्थामार्फत् जरिवाना तिराउने व्यवस्था मिलाउन सकिने उहाँको भनाइ छ ।

छत्तीस मौंजा सामुदायिक सिंचाई प्रणालीका अध्यक्ष कृष्णप्रसाद पौडेलले नगरपालिकाले सञ्चालन गरेको अभियानबाट किसानहरु सबैभन्दा बढी हर्षित भएको बताउनुभयो । उहाँले अभियानलाई सफल बनाउन सिंचाई प्रणालीले नहर तथा शाखा कुलाहरुमा रहेको पोलिथिनजन्य फोहोर उठाउन विशेष कार्यक्रम सञ्चालन गर्न थालेको जानकारी दिनुभयो ।

वास सहकारीका अध्यक्ष खेमप्रसाद गौतमले पोलोथिनजन्य फोहोरलाई नजलाउन नगरबासीलाई आग्रह गर्दै फोहोर व्यवस्थापनमा सहकारीले कार्यक्षेत्र बढाउँदै लैजाने बताउनुभयो ।

तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकाले सम्पूर्ण रुपमा प्लाष्टिकजन्य सामानको प्रयोगमा निषेध नगरेको स्पष्ट पार्दै पोलिथिनजन्य फोहोरलाई उचित व्यवस्थापन गर्न खोजेको बताउनुभयो । शुन्य खुला पोलिथिन अभियानमा नगरबासीले देखाएको सक्रियताप्रति आभार व्यक्त गर्दै उहाँले यो माटो बचाउने अभियान पनि रहेको स्पष्ट पार्नुभयो ।

यस्तै उप–प्रमुख जगेश्वरदेवी चौधरीले नगरबासीको आनीबानी र सोंच परिवर्तनले शुन्य खुला पोलिथिन अभियान सफल बनाउने बताउनुभयो । अभियन्ता निपेश ढाकाले अभियानमा नगरबासीले देखाएको उत्साहले आफूहरुलाई निकै प्रेरणा मिलेको बताउनुभयो ।

कार्यक्रममा तिलोत्तमा च्यामबर अफ कमर्शका अध्यक्ष जेपी कंडेल, प्यारामाउण्ट माविका संस्थापक प्राचार्य दामोदर भुसाल, शान्ति माविका प्रअ कुलप्रसाद लामिछाने, यातायात व्यवस्था कार्यालय रुपन्देहीका मुक्ति पाण्डेय, क्लवका सल्लाहकार खिमानन्द भट्टराई, जनउत्थान साकोसकी अन्जु जोशी, युवराज कंडेल, डोलबहादुर थापा, कृष्णप्रसाद पन्थीलगायतले बोल्नुभएको थियो । क्लवका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षता, सचिव टीआर शर्माको सञ्चालन र उपाध्यक्ष बीपी गौतमको स्वागतमा कार्यक्रम भएको हो ।

नगरलाई सफा बनाउन नेपाल भ्रमण वर्ष–२०२० को प्रारम्भसँगै तिलोत्तमा नगरपालिकाले सिम नेपालको सहकार्यमा सुरु गरेको अभियान तीव्र रुपमा अघि बढेको छ । अभियानमा टोल विकास संस्था, विभिन्न संघ–संस्था, क्लव, आमा समूह, खानेपानी संस्थालगायत सबैको सहकार्य छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/