sarawal

घाँसको बीउ वितरणमा ब्यवसायिक कृषकलाई भेदभाव

सुचना नदिई भित्रभित्रै घाँसको बीउ वितरण : कृषक

135

रवि पाण्डेय
नवलपरासी ः किसान लक्षित लाखौ बजेट कटौती गरेको बर्दघाट नगरपालिकाले घाँसको बीउ वितरणमा समेत कृषकहरुलाई बिभेद गरेको छ । चालु आर्थिक बर्षको दोस्रो नगरसभामा कृषक लक्षित १८ योजना कटौती गरेको नगरपालिकाले घाँसको बीउ वितरणमा समेत सुचना प्रकाशन नगरी वितरण गरेको हो ।
सुचना नदिई भित्रभित्रै घाँसको बीउ सहकारी मार्फत बाँडियो, न नगरबाट सुचना भयो न सहकारीबाट नै सुचना भयो – रिजन एकीकृत कृषि तथा पशु फर्म बर्दघाट–१३ धनेवाका कृषक राम प्रसाद पौडेलले भन्नुभयो – सुचना नै नदिई अपारदर्शी तरिकाले काम गर्न समेत पाइदो रैछ । घाँसको बीउ वितरण कार्यक्रमको सूचना नै प्रकाशन नगरेर सहकारी मार्फत बीउ वितरण गरिएको उहाँले जानकारी गराउनुभयो ।
नगरक्षेत्रभित्र रहेका पाँचवटा सहकारीमा दुध बिक्री गर्ने किसानलाई मात्र घाँसको बीउमा प्रतिकिलो एक सय रुपैया अनुदान दिएर नीजि क्षेत्रलाई दुध बिक्री गर्ने कृषकहरुलाई बिभेद गरिएको किसानहरुको गुनासो छ ।
चन्द्रोदय बहुउद्धेश्शीय सहकारी संस्था चौपत्ता, बाल्मिकी बहुउदेश्शीय सहकारी संस्था बर्दघाट–७ ,साना किसान कृषि सहकारी संस्था बर्दघाट–९ मधुवन कृषि बहुउदेश्शीय सहकारी संस्था पंचनगर र बिशाल बहुउद्धेश्शीय सहकारी संस्था बर्दघाट–१६ मा दुध बिक्री गर्ने कृषकहरुलाई घाँसमा अनुदान दिने र नीजिक्षेत्रलाई दुध बिक्री गर्ने किसानलाई अनुदान नदिने गरिएको कृषकहरुले बताएका छन् ।
बर्दघाट नगरपालिकाले घाँसको बीउ वितरण कार्यक्रमको सुचना नै प्रकाशन नगरेर सुचनाबाट समेत बञ्चित गरेको बर्दघाट–२ का पशुपालक कृषक डिलबहादुर शाहीले गुनासो गर्नुभयो । ब्यवसायिक पशुपालन फर्मबाट राजस्व संकलन गर्ने तर घाँसको बीउमा समेत भेदभाव गर्ने तरिका ठिक नभएको कृषक शाहीको भनाई छ । कुरा के हो बुझ्न सकिएन–शाहीले भन्नुभयो– नीजि क्षेत्रमा दुध बिक्री गर्ने कृषकले घाँसको बीउ समेत पाईएन् । हामी कृषक होइनौ ?राजस्व सबै संग लिने तर कार्यक्रममा भने बिभेद गर्ने ?
सरोकारवालाहरुले सहकारीमा दुध बिक्री गर्नेहरु मात्र कृषक र नीजि डेरीमा दुध बिक्री गर्नेहरु गैरकृषक जस्तो गर्नु राम्रो ब्यवहार नभएको बताउछन् । राज्यले सरकारी, नीजि र सहकारी गरेर तीन खम्बे अर्थ नीति अंगिकार गर्दै आएको छ । तर नीजि क्षेत्रलाई दुध बेच्ने कृषकलाई घाँसकै बीउबाट समेत बञ्चित गर्नु राम्रो होइन् – एक कृषकले गुनासो गरे– नगरको भुमिका अभिभावकको जस्तो भएन् । कृषकका योजना कटौती गर्ने र घाँसमा दिने अनुदानमा समेत सहकारी र नीजि भनेर भेदभाव गरिएको कृषकहरुको दुखेसो छ ।
चन्द्रोदय बहुउद्धेश्शीय सहकारी संस्था बर्दघाट–१४ चौपत्ताका अध्यक्ष पुर्ण प्रसाद तिमिल्सिनाले सहकारीमा नगरबाट १० क्विन्टल सुडान घाँसका बिउ दिइएकोमा उति नै बेला सकिएको दावी गर्नुभयो । हामीलाई २०–२५ क्विन्टल घाँसका बिउ आवश्यक थियो १० क्विन्टल आयो उतिखेरै सकियो– उहाँले भन्नुभयो ।
बर्दघाट नगरपालिका पशुपंन्छी तथा मस्त्य विकास अधिकृत भरत लम्सालले नगरपालिकाले दुध उत्पादन गर्ने कृषकलाई गतबर्षको उत्पादन अभिलेखको आधारमा प्रतिलिटर एक रुपैया र घाँसमा अनुदान दिने निर्णय भएकोले सोही निर्णय अनुसार काम गरेको बताउनुभयो । जे निर्णय भएको हो त्यो अनुसार काम भइरहेको छ –उहाँले भन्नुभयो – अहिले त्यो कार्यक्रम नै छैन् । लम्सालले नगरमा उत्पादन हुने करिब ३२ लाख लिटर दुध उत्पादन भइरहेको शाखाको अनुमान छ । बार्षिक करिब १६ लाख लिटर संगठित संस्थामा संकलmन हुने र बाँकी १६ लाख लिटर दुध निजी क्षेत्रमा खपत हुने गरेको उहाँले जानकारी गराउनुभयो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/