Jilla Ban Notis

कावासोतीस्थित पुर्व पश्चिम राजमार्ग अवरुद्ध

0 67

असार–२४
नवलपरासी ९बर्दघाट –सुस्ता पुर्व० नवलपुरको कावासोतीस्थित पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । लगातार आएको पानीका कारण सडक भासिएपछि सडक अवरुद्ध हुन पुगेको हो । डिभिजन वन कार्यालय नवलपुर नजिकै सडक भासिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले जानकारी दिएको छ ।
पानी अझै पनि नरोकिएकाले सडक तत्काल खुल्ने सम्भावना देखिएको छैन । त्यस्तै नवलपुरका अन्य बिभिन्न ठाउँ चोरमारा,कावासोती, गैंडाकोट लगायतका ठाँउहरुमा बाढी आउँदा घर भित्रै पानी पसेको छ भने क्षति पनि पगेको छ ।

Leave A Reply

Your email address will not be published.