सरावल गाउँपालिकाद्धारा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक सरावल,असार–८ पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।…