आदिकवि रेख बहादुरको ७९औं जन्म जयन्ती मनाइदै । कृष्ण ढकाल बर्दघाट,भदौं–२५ साहित्यकार रेख बहादुरको ७९औं जन्म जयन्ती बिभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।…
नेपाल मगर संघ, बर्दघाट नगर समितिद्वारा गिमन थापा मगरलाई सम्मान । कृष्ण ढकाल बर्दघाट,भदौं–२४ नेपाल मगर संघ, बर्दघाट नगर समितिले बर्दघाट नगरपालिका वडा नं.१३ का गिमन थापा लाई…
टाईम साकोसको १२ औं वार्षिक साधारण सभा बर्दघाटमा सम्पन्न बर्दघाट भाद्र २३ पश्चिम् नवलपरासीको बर्दघाटमा रहेको टाईम बचत तथा ऋण सहकारी संस्था लि.बर्दघाटको १२ औं वार्षिक…
प्रजातान्त्रिक बिचार समाज नवलपरासीद्रारा फलफूल बितरण बर्दघाट,भदौ -२३ नवलपरासी । प्रजातान्त्रिक बिचार समाज नवलपरासीद्रारा पृथ्वी चन्द्र जिल्ला अस्पतालमा रहेका…
नेहा अक्वाले पानीको गुणस्तर सुधार ग¥यो कृष्ण ढका बर्दघाट,भदाै २२ पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ७ जिमिरेभार मा रहेको नेहा अक्वा ईन्डष्ट्रिजले…
महेशपुर भन्सारमा क्वारेन्टाईन स्थापना गर्न माग परासी, २१ भदौ पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयमा क्वारेन्टाईन नहुँदा कृषि व्यापारी र कृषकलाई समस्या भएको…
अखिल (क्रान्तिकारी) जिल्ला समिति नवलपरासी एकता भेला तथा प्रशिक्षण सम्पन्न रवि पाण्डेय १९ भाद्र मोहन बैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) जिल्ला…
समाचार प्रभाव : गुणस्तर हिन नेहा अक्वाको पानी बजारबाट उठाइ डिस्पोज बजारबाट उठाईयो कृष्ण ढकाल बर्दघाट,भदौ–१९ बर्दघाट ७ मा रहेको नेहा अक्वा ईन्डष्ट्रिजले उत्पादन गरेको पिउने…
साप्ताहिक हाट बजारहरुमा भारतिय तरकारीलाई चेकजाँच कडा कृष्ण ढकाल बर्दघाट,भदौं–१८ नवलपरासीको बर्दघाट नगरपालिकाले नगरभित्रका साप्ताहिक हाट बजारहरुमा अबैध रुपमा भित्रने…