palhinnada

संघियता कार्यन्वयन भएपछि बिकासले गति लिएको छ ः मन्त्री चौधरी

79

गौरीशंकर जयसवाल

परासी १७ फागुन
नवलपरासी जिल्लाको विभिन्न स्थानमा निमार्ण सम्पन्न भएका पक्की पुलको समुद्घाटन र निमार्ण हुन लागेका पुलको शिलन्यास गरिएको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले आज पुल उद्घाटन र शिन्यालयस गर्दै दिन विताउनु भएको छ ।
नवलपरासी जिल्लाको रामग्राम नगरपालिका वडा नं. १५ सुक्रौलिमा पर्ने तुरिया खोलामा निमार्ण गरीएको पुल र रामग्राम नगरपालिका र सुनवल नगरपालिका जोडने तुरिया खोलमा निमार्ण गरीएको पुलको आज मन्त्री चौधरीले शिलन्यास गर्नु भएको छ ।

त्यसैगरी सुनवल नगरपालिकाको वडान ४ मा पर्ने महलपोखरी जोडने पक्कि पुल र सुनवल नगरपालिका र बर्दघाट नगरपालिकमा जोडने पक्कि पुलको समुदघाटन गरिएको छ । सो अवसरमा बोल्दै मन्त्री चौधरीले संघियता कार्यान्वयन भएपछि बिकासले गति लिएको बताताउनु भएको छ । उहांले लुम्बिनी प्रदेश सरकारले पश्चिम नवलपरासीमा मात्र डेढ अर्ब भन्दा बढी रकम पुल तथा सडक सञ्जालमा बजेट बिनियोजन गरेको बताउनु भयो ।
मन्त्री चौधरीले संघियता कार्यवन्यन भएपछि जनताले अनुभूति गर्ने गरि बिकास निमार्णको मुल फुटेको बताउनु भयो । जनताको आश्यकता र चहाना अनुसारको प्रदेश सरकारले बिकास निमार्ण र पूर्वाधारहरू निर्माण गरिहेको मन्त्री चौधरीको भनाई थियो ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री चौधरीले महेन्द्र राजमर्ग देखि हईबेमा ६ वटा पुलहरू निमार्ण भएको जसमध्ये दुई वटा ठुलो पुल प्रदेश सरकारले निमार्ण गरिरहेको बताउनु भयो । साढे २० मिटर लामो दुई लेनको सो पुल २ करोड ३४ लाख रुपैयाँमा निर्माण भएको हो । उक्त पुल बनेपछि सुनवल हुदै मलबारी जान सहज भएको छ भने सुनवलकै बेलारीका स्थानिय संग नगरपालीकाको प्रत्यक्ष सम्बन्ध स्थापित भएको छ । यस अघि वर्षायाममा बाढिका कारण आउ–जाउ गर्न कठिनाई हुदै आएको थियो ।

सुनवलको प्रतापपुर जर्गाह हुदै धुर्कोट जोड्ने सडकको जर्गाह खोलामा निर्माण भएको पुलको ३० मिटर लामो सो कल्र्भट २ करोड ५२ लाख रुपैयाँको लागतमा निर्माण भएको हो । ३ चरणमा निर्माण सम्पन्न भएको सो कल्र्भट मार्फत त्यस क्षेत्रका स्थानियलाई आउ–जाउ गर्न धेरै सहज हुने छ ।

जिल्लाको रामग्राम १५ शुक्रौली र सुनवल २ खुटहटमा नयाँ पुल निर्माणका लागी शिलन्यास गर्नुभएको छ । शुक्रौलीमा घिनाहा जोड्ने गरी साढे ६५ मिटर लामो पुल निर्माण हुदै छ । विक्रम संवत २०६९ साल कात्र्तिक मसान्त भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको सो पुलको सुगम ओम ईन्फ्राटेक जेभि ललितपुरले निर्माणको जिम्मा लिएको छ ।
सो पुल निर्माणका लागी ८ करोड ८९ लाख रुपैयाँमा सम्झौता भएको छ । सुनवल नगरपालीका वडा नम्बर २ खुटहट र रामग्राम १४ डैनहवा जोड्ने गरी तुरीया खोलामा निर्माण हुन लागेको पुलको ४१ मिटर लामो सो पुलको ८ करोड ३० लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी काष्ठमण्डप तिरुपति जेभि सुनवल संग ठेक्का सम्झौता भएको सडक पुर्वाधार कार्यालय रुपन्देहिका प्रमुख ललीत बहादुर न्यौपानेले जानकारी दिनु भयो।

कार्यक्रममा प्रदेश सभा सदस्य दिपेन्द्र अधिकारी, वैजनाथ जयसवाल, भगवती भण्डारी, सुनवल नगरपालीकाका नगर प्रमुख भिम बहादुर थापा, रामग्राम नगरपालीकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ता, सुनवल नगरपालीका उपप्रमुख दधिराम अर्याल, भुमि सम्बन्धी समस्या समाधान आयोगकि अध्यक्ष विमला अर्याल लगाएतले बोल्दै विकास निर्माणको क्षेत्रमा प्रदेश सरकारले महत्वपुर्ण काम गरेको बताएका थिए ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/