sarawal

सबैलाई शुद्ध खानेपानीको पहुंचमा पुयाउन दक्ष कर्मचारी र प्रबिधि व्यवस्थपन आवश्यक

30

गौरीशंकर जयसवाल

परासी ६ मंसिर
दक्ष कर्मचारी र प्रबिधि व्यवस्थपन गरे मात्र सुनवलका सबैै नगरबासीहरुलाई शुद्ध खानेपानीको पहुंचमा पुयाउन सकिने सुनवलमा भएको एक कार्यक्रम बोल्ने वक्ताहरुले बताएका छन । उनीहरुले दक्ष कर्मचारी र प्रबिधि व्यवस्थपन गरेर जानसके मात्र संस्था सवलहुने र सुनवल नगरबासीहरुलाई शुद्ध खानेपानीको पहुंचमा पुयाउन सकिनेमा वक्ताहरुले जोड दिएका थिए । सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्था सुनवल नवलपरासीले आज सुनवलमा आयोजनागरेको सरोकारवालाहरु बिच बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन ।
संघीय खानेपानी तथा ढल निकास कार्यालय लुम्बिनी प्रदेशका प्रमुख शालिकराम पोखरेलले सुनवलमा जग्गाको व्यवस्था भएमा केन्द्रिय खानेपानी आयोजना ल्याउन तयार रहेको बताए ।

संस्थाका अध्यक्ष खड्ग बस्नेतको अध्यक्षता तथा सुनवल नगरपालिकाका नगरप्रमुख भिम बहादुर क्षेत्री थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा बोल्दै थापाले सबै संविधानले मौलिक हकमा रुपमा व्यवस्था गरे बमोजिम नगरबासीलाई शुद्ध,स्वच्छ र सुलभ खानेपानी पु¥याउने पहल गरिरहेको बताए । नगरपालिकाले खानेपानीको क्षेत्रमा वार्षिक दुई करोड रुपैंया छुट्याउंदै आएको बताउदैे खानेपानीमा लगानीका लागि बजेटको अभाव नरहेको बताए । त्यसैगरी सुनवल नगर उपप्रमुख दधिराम अर्यालले नगरबासीलाई स्वच्छ पानी उपलब्ध निम्ती नगरपालिकाले सुनवलका नौ वटै खानेपानी आयोजनासंग ठोस योजना बनाएर अघि बढ्ने तयारी भईरहेको जानकारी दिए ।

सुनवल नगरपालिकाको वडानं ३ का वडाध्यक्ष कर्णबहादुर शेनले खोलाको मुहानको पानीलाई दीर्घकालीन रूपमा समस्या समधान गरेर स्वच्छ पिउने पानीलाई फिल्टर गरी र ल्याव पाईप बिस्तार गर्न सकेमात्र सुनवल नगरबासीलाई शुद्ध खानेपानीसबैको पहुंच पुग्नेमा जोड दिएका थिए ।

त्यस्तै वडानं ६का वडाध्यक्ष रामप्रसाद लामाले बिकास निमार्ण गर्दा ठाउं ठाउंमा पाईपहरु फुटेर खानेपानी धमीलो आउने गरेकोले त्यस स्थानहरुमा नयाँ पाईपहरु जडान गरेर शुद्ध खानेपानी बितरण गर्न सुझाव दिए । नगरबासीहरुलाई खानेपानीको महासुल बुझाउन काउण्टर सबैको पायक पर्ने स्थान राख्नुपर्नेमा लामाले जोड दिए ।

वडानं २ का वडाध्यक्षं राजेन्द्र यादवले बडामा ८ सय घर धुरी रहेकोमा १ सय घरधुरीमा मात्र शुद्ध खानेपानी पहुँच पुगेको अरुमा शुद्ध खानेपानी नपुगेकोले अरु वडाका तुलनामा खानेपानीले गर्दा हाम्रो बढी बिरामी भेटीएको,बताए । त्यस्तै शेसकान्त अधिकारीले मुहान राम्रो नभेटिएकोले चुरे क्षेत्रमा रहेको खोलाको पानीमा चुनाको मात्रा बढी हुने,भएकोले समस्या भएको बताए । उनले जमिन मुनीको पानी धमिलो आउने, आर्थिक अवस्था कम्जोर भएका जनतालाई महङ्गो भएको, जनसंख्या बढेको हुदां वडाहरूमा छुट्टै व्यवस्था गर्न जोड दिए ।

साना शहरी आयोजना कार्यक्रम अन्तर्गत रु १२ करोडको लगानीमा निर्माण भएको सुनवल खानेपानी आयोजनाको चार लाख पचास हजार क्षमताको दुई वटा ट्यांकी रहेको बताउदै तीन वटा बोरिङ् रहेको सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्था अध्यक्ष बस्नेतले जानकारी दिए ।
संस्थाले रु तीन करोड ७६ लाख ऋण तिर्नुपर्ने दायित्व रहेको बताउँदै अध्यक्ष बस्नेतले फागुनमा आफूहरु निर्वाचित भएर आएसँगै रु ३५ लाख चुक्ता गरिसकेको बताए । यस अवधिका २७३ धारा पनि वृद्धि भएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक थानप्रसाद गैरे, संस्थाका सल्लाहकार संयोजक विष्णु पौडेल, सल्लाहकार विमला अर्याल, चुरा थापा, रामचन्द्र पौडेल, वडाध्यक्षहरु विनप्रसाद बुढाथोकी, कर्णबहादुर सेन, विरबहादुर गुरुङ्, थमनसिंह नेपाली, लगायतले शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन सुझाव दिएका थिए ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/