palhinnada

मंसिर १५ गते सम्म चिसापानीको आईसोलेसन भवन संचालनमा ल्याउछौं ः नगर प्रमुख बस्याल

47

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१८

बर्दघाट नगरपालिकाले बर्दघाट –२,चिसापानीमा निमार्ण गर्न लागेको आईसोलेसन भवन मंसिर १५ गते सम्म संचालनमा ल्याउने गरी निर्माण कार्य अघि बढाएको छ । गत असार–५ गते बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्यालले शिलन्यास गर्नु भएको उक्त आईसोलेसन भवनको बांकी रहेको पहिलो चरणको निर्माण कार्य सम्पन्न् गर्नका लागि आईसोलेसन निमार्ण उपभोक्ता समितिसंग योजना सम्झौता समेत भैसकेको नगर प्रमुख बस्यालले बताउनु भएको छ । उहांले मंसीर १५ सम्म फूल शेचुरेसन सहितको ६० शैयाको आईसोलेसन वाड संचालन गर्ने गरी निर्माण कार्य अघि बढाउन निर्देशन गरेको बताउनु भएको छ । नगर प्रमुख बस्यालले अहिले नगरपालिकाले विनियोजन गरेको वजेटले कार्य शुरु गरीरहदा बांकी अपुग हुन आउने रकमका लागि लगत स्टिमेट लिएर सोही अनुसार बजेटको ब्यवस्था गर्ने बताउनु भएको छ ।

बर्दघाट नगरपालिकाले निमार्ण गर्नलागेको उक्त आईसोलेसन वाड ७४ लाख ९४ हजार ३ सय ५८ रुपैयाको लागतमा स्थानिय उपभोक्ताहरुको ३ लाख ७४ हजार ७ सय १९ रुपैया बराबरको जनश्रमदान रहनेगरी पहिलो सम्झौता भएको बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघराज पाध्यले बताउनु भएको छ । अहिले फेरी नगरकार्यपालिकाले विनियोजन गरेको २० लाख रुपैया वाट पहिलो चरणको अपुरा निमार्ण कार्य पुरा गर्ने कार्य शुरु भएको पाध्यले बताउनु भयो ।

बर्षादको समय र लक डाउनका कारण निर्माण कार्यमा समस्या अएसंगै विनियोजीत रकम अपुग भएपछि पहिलो चरणमा गर्ने भनिएको काम पुरागर्न नसकिएको आईसोलेसन निमार्ण उपभोक्ता समिति अध्यक्ष धन प्रकाश श्रेष्ठ डि.पि.ले बताउनु भएको छ । गत आ.ब.को विनियोजीत बजेटको सबै काम पुरा गरेको र यस आ.ब.मा विनियोजीत बजेटको प्रक्रिया पुरगरी सम्झौता गर्न ढिंला भएका कारणले निमार्ण कार्य रोकिएको
बताउदै अहिले बल्ल सम्झौता भएकाले भोलीवाट नै समितिको बैठक बसेर कामको बांडफांड गरी योजनाबद्ध तरीकाले निमार्ण कार्यलाई अघि बढाईने बताउनु भएको छ ।

बर्दघाट नगरपालिकाले बर्दघाट –२,चिसापानीमा निमार्ण गर्न लागेको आईसोलेसनमा दुईवटा ट्रस्ट भवनहरु निर्माण भैसकेका छन् भने शौचालय निमार्ण र भवनका झ्याल ढोका तथा रंग रोगनको कार्य बाी रहेको छ ।

आईसोलेसन भवन निमार्णका लागि धन प्रकाश श्रेष्ठ डि.पी.को अध्यक्षतामा ११ सदस्यीय आईसोलेसन निमार्ण उपभोक्ता समिति गठन भएको थियो । जस्को सचिवमा सन्तोष भूर्तेल रहनुभएको छ भने कोषाध्यक्षमा विष्णु गुरुङ्ग रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा सुबोध जागृत बुढाथोकी,होम बहादुर गुरुङ्ग,लोकेन्द्र बहादुर पाण्डे,राम प्रसाद भण्डारी,विष्णु वराल,कमल परियार,दिपक राना र चन्द्र थापा रहनु भएको छ ।

त्यसैगरी उक्त कार्यको अनुगमनका लागि अनुगमन समिति समेत गठन भएको छ । बर्दघाट नगरपालिकाकी उप प्रमुख माया देवि पौडेलको संयोजकत्वमा सात सदस्य अनुगमन समिति गठन भएको छ । जस्को सदस्यहरुमा वडाध्यक्ष दया दर्लामि,यम बहादुर थापा,गणेश बहादुर क्षेत्री,जस बहादुर पुन,धनन्जय पौडेल र सदानन्द पाण्डे रहनु भएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/