sarawal

सरावल गाउँपालिकाका बासिन्दालाई रगत र आँखा अप्रेसन निःशुल्क

224
उमेश बि.क
सरावल,१४ असाेज
नवलपरासीको सरावल गाउँपालिकाले गाउँपालिका बासिका नागरिकलाई रगत र आँखा अप्रेसन निःशुल्क सेवा प्रावधान ल्याएको छ । सरावल गाउपालिका भित्रका आँखाका समस्या हुने ब्यक्तिलाई निःशुल्क अप्रेसनको तथा निशुल्क रगतको ब्यवस्था गरेर सरावल गाउँपालिकाले अर्को समाजिक अभियान शुरु गरेको छ । साे अभियान २०७६ देखि सुरु गरि पुनह २०७७ मा निरन्तर्ता दिइएकाे गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको हाे ।  जसअन्तर्गत गत २०७६ मा आँखा अप्रेसन ७६ जना र ८५ जना रगतबाट लाभान्वित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेलले जानकारी दिनुभएको हाे।
                 विगत बर्षमा विभिन्न आँखा तथा स्वास्थ्य शिविरका कार्यक्रम गर्दै आएको सरावल गाउपालिकाले गाउपालिका भित्रका सबै आँखा सम्बन्धि समस्या हुने नागरिकलाई निःशुल्क आँखा अप्रेसन गराउने र रगत आवश्यक पर्नेलाई निःशुल्क रगतको ब्यवस्थापन गाउपालिकाले गर्ने निर्णय गरेको हो । समाजिक क्षेत्रमा विभिन्न उदाहरणिय कार्य गर्दै आएको गाउपालिकाको यस्तो निर्णयले स्थानिय उत्साही भएका छन् । बेला बेला आँखा तथा स्वास्थ्य शिविरका कार्यक्रम गाउपालिकाले गर्दै आएको थियो,तर त्यसले मात्र सबैलाई लाभ पुर्याउन सकेको थिएन् ।
https://www.youtube.com/watch?v=YOSBpj-P0O4
आवश्यक परेको बेला सहयोग नपाउने र आँखा अप्रेसन गराउनका लागि शिविर कुर्नु पर्ने समस्या थियो । त्यही समस्यालाई मध्य नजर गर्दै गाउपालिकाले सरावल गाउपालिका भित्रका नागरिकलाई जो जति बेला आए पनि निःशुल्क सेवा पाओस भनेर यस्तो कार्यक्रम ल्याइएको गाउपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए । आँखाको अप्रेसन गर्न परेमा सदरमुकाम परासी स्थित डा.विनोद निता कण्डेल आँखा अस्पतालसंग र रगतको आवश्यकता परेमा नेपाल रेडक्रस सोसाईटी नवलपरासीको ब्लड बंैकसंग सम्झौता गरेका छौ, उनले भने, गाउपालिकाको सिफारिस सहित गएमा रगत निशुल्क पाउने र आँखाको अप्रेसन पनि जति खेर पनि निःशुल्क पाउने छन् ।
त्यसको भुक्तानी गाउपालिकामा ति संस्थाले माग गरे पछि गाउपालिकाले भुक्तानी दिइने छ । पहिला शिविर सञ्चालन गर्दा सरावल गाउपालिका बाहिरका पनि ब्यक्ति आउने हुदा आफ्नै नागरिक छुट्ने र बाहिरका थपिदा आर्थिक भार पर्ने अवस्था थियो । तर यस्तो ब्यवस्थान गरेमा गाउपालिका भित्रका नागरिकले आफ्नो अनुकुल जतिखेर पनि सेवा पाउने भएका छन्, उनले थपे, जेष्टनागरिक लगायत लक्षित बर्गका लागि अन्य सेवा यथावत नै छ । यो सेवा सबै गाउपालिकाबासीका लागि हो ।यसले नागरिकलाई स्वास्थ्य सेवामा ठूलो योगदान पुर्याउनेमा गाउपालिकाले विश्वास लिएको छ । अगामी दिनमा समाज कल्याणका अन्य कार्यक्रमहरु थपिदै जाने उनले बताए ।
निःशुल्क रगत र आँखाका अप्रेसन सेवालाई शिविर र समय कुर्नु पर्ने अवस्था अब रहेन्, जति खेर समस्या आयो,वार्डको सिफारिस लिएर गाउपालिकामा आउने र गाउपालिकाले अप्रेसन गर्न परेमा आँखा अस्पताल र रगत चाहिएमा रेडक्रसमा निःशुल्क प्रदान गर्नका लागि सिफारिस गरिदिन्छ । ति संस्थाले सिफारिसका आधारमा कुनै पनि शुल्क नलिई सेवा प्रदान गर्ने छन् । यसका लागि चालु आर्थिक बर्षको योजना कार्यक्रममा बजेट बिनियोजन गरि सकिएको छ, अध्यक्ष चौधरीले भने, कम भएमा आउने गाउसभाबाट पुनः रकम थप गर्नेछौ र यसलाई निरन्तरता दिदै लैजाने छौ ।
यस्को दुरुपयोग हुनबाट जोगाउनका लागि गाउपालिकाले छुट्टै संयन्त्र पनि बनाउने सोचमा रहेको अध्यक्ष चौधरीले जनाए । स्वास्थ्य शाखासंग बसेर त्यसबारे छलफल गरिने छ । शाखाको सुझाव अनुसार नै अनुगमन संयन्त्र बनाउने र कार्यान्वयनमा ल्याउने भनाई उनको थियो ।

               गाउपालिकाको यस्तो अभियानले गाउपालिका र गाउकार्यपालिकाका पदाधिकारीहरुको प्रशंसा हुन थालेको छ । यो अति नै प्रशंसनिय कार्य भएको सरावल गाउपालिका ४ कै बासिन्दा समेत रहेका नेपाली काङ्ग्रेस सरावल गा.पा समन्वय समिति संयाेजक बिनाेद पाण्डेले बताए । यो अन्य गाउपालिकाले सिको गरि लागु गर्नु पर्ने कार्यक्रम हो, उनले भने, संविधानले नागरिकका स्वास्थ्य सम्बन्धि मौलिक हकको प्रत्याभुत गराउने गरि स्थानिय सरकारले जिम्मेवारी बोध गरि यस्तो कार्यक्रम अन्यका लागि अनुकरणिय छ । नागरिक प्रति राज्यको कर्तब्य पालनाको उचित उदाहरण पनि भएको उनले बताएका थिए ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/