sarawal

सुनवल वडा नं.४को वडा कार्यालयमा तालावन्दी,प्रसाशन लगाएर ताला खोलियो ।

37

कृष्ण ढकाल
बर्दघाट,भाद्र–१
नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नम्वर ४ मा आज स्थानिय वडावासीहरुले तालावन्दी गरेका छन् । सुनवल नगरपालिका वडा नम्वर ४ ले निमार्ण गर्न लागेको आफ्नो वडा कार्यालय भवनको शिलन्यास भएसंगै त्यसको विरोधमा स्थानियवासीहरुले वडाकार्यालयमा तालावन्दी गरेका हुन । वडा कार्यालय निमार्णगर्दा वडा नं.४ का सबै वडावासीहरुको पायकपर्ने स्थानमा भवन निमार्ण गर्नु पर्ने मागराख्दै आएका स्थानियवासीहरुले आफ्नो मागको सुनुवाई    नभएपछि आज वडाकार्यालयमा तालावन्दी गरेको बताएका छन् ।
उनीहरुले यस अघि वडाकासबै टोलवासीहरुलाई पायकपर्ने स्थान अटोभिलेज क्षेत्र भएकाले सोही स्थानमा वडाकार्यालय वनाउनु पर्ने माग राख्दै आएको र नगर प्रमुखलाई सो सम्वन्धि ज्ञापन पत्र समेत दिएको बताएका छन् ।
उनीहरुले अहिले वडा कार्यालय निमार्णका लागि शिलन्यास गरीएको विषयमा महलपोखरी,वेलारी,सोमईटोला,बारघरे,बनाहा,अतिथिचोक,सुनवलगाऊ,हडाहा,मुनाल पथ,खाला,डाडाटोल,पुरानो हाटबजारलाईन,मदनमार्गमनमोहन मार्गलक्ष्मीपथ,शुभमनगर,सुनवल चौराह,शान्तिटोल र तुरीयाखोला पूर्वको वडा नं।४ का सेवाग्रहीहरुले आपत्ति जनाएकाले आफुहरुले तालावन्दी गरेको राजु ढकाल,विनोद पाण्डे,रमेश नेपाली लगाएतका वडावासीहरुले जनाएका छन् ।
यता सुनवल नगरपालिकाले आफ्नो वडा नं. ४ को वडा कार्यालय भवन निमार्णका लागि रमवापुरको पूर्व कालोपत्रे सडक पश्मि महाकवि देवकोटा क्याम्पस जाने सडक,उत्तर महाकवि क्याम्पसको बाउण्डरीबाल र दक्षिणपूर्व लोकमार्ग भित्रको ८ नं. प्रति जग्गाको कित्ता नं. ६ मा भवन निमार्णका लागि अक्तियारी दिएकाले नगरपालिकाको निर्णय अनुसार आफुहरुले वडाको प्रसासनिक भवन निमार्णकार्यलाई अघि बढाईएको वडाध्यक्ष बिर बहादुर गुरुङ्ले जानकारी दिनु भएको छ ।

ताला प्रसाशन लगाएर खोलियो ।

नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नम्वर ४ मा आज स्थानिय वडावासीहरुले लगाएको ताला प्रसाशन लगाएर खोलिएको छ । वडा कार्यालय निमार्णगर्दा वडा नं।४ का सबै वडावासीहरुको पायकपर्ने स्थानमा भवन निमार्ण नभएको भन्दै वडाका केहि स्थानियवासीहरुले लगाएको ताला आज सांझ प्रहरी लगाएर लगाएर ताला खोलीएको वडाध्यक्ष गुरुङ्गले जानकारी दिनु भएको छ । तर तालावन्दी गर्नेहरुसंग बसेर छलफलगर्ने तयारी समेत गरीएको वडाध्यक्ष गुरुङ्गले जानकारी दिनु भएको छ ।

वडा कार्यालय भवन निमार्णका लागि शिलन्यास ।

नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नम्वर ४ ले आज वडा कार्यालय भवन निमार्णका लागि शिलन्यास गरेको छ । कोभिडका कारण सबैको उपस्थितीमा भवन शिलन्यास गर्न नपाएपनि केहि सिमति ब्यक्तिहरुको उपस्थितीमा भवनको शिलन्यास गरीएको बताईएको छ । सुनवल नगरपालिकाले आफ्नो वडा नं। ४ को वडा कार्यालय भवन निमार्णका लागि रमवापुरको महाकवि देवकोटा क्याम्पस जाने सडक छेउमा शिलन्यास गरीएको हो । भवनको शिलन्यास वडाध्यक्ष वडाध्यक्ष बिर बहादुर गुरुङ्ले गर्नु भएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/