palhinnada

प्रहरी महानिरीक्षक ज्ञवालीद्वारा रिमोट कन्ट्रोलद्वारा स्वचालित मुख्य प्रवेशद्वारको उद्धाटन

38

जीवन न्यौपाने
सुनवल,असार–१९
प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले पश्चिम नवलपरासीको सुनवल नगरपालिका ११ जर्घाहा स्थित प्रहरी युक्ति तालिम महाविधालयमा नवनिर्मित मुख्य प्रवेशद्वारको शनिबार एक कार्यक्रमका बिच उद्धाटन गरेका छन् ।
प्रहरी युक्ति तालिम महाविधालयको आन्तरिक स्रोत र सुनवल नगरपालिकाको ५ लाख रुपैयाँ आर्थिक सहयोगमा सो रिमोट कन्ट्रोलद्वारा स्वचालित मुख्य प्रवेशद्वार निर्माण गरिएको हो ।समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक ज्ञवालिले मुख्य प्रवेशद्वार निर्माणका लागी सुनवल नगरपालिकाले गरेको आर्थिक र भौतिक सहयोगको प्रशसा गर्दै आगामी दिनमा पनि तालिम महाविधालयको भौतिक पूर्वाधार विकासमा सहयोगका लागी नगरपालिकालाई आग्रह गरे । ज्ञवालिले अहिले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) को रोकथाम र नियन्त्रणका लागी नेपाल प्रहरीले शान्ती सुरक्षा सगं स्वास्थ्य सुरक्षा र सिमा व्यवस्थापनमा समेत अग्रपंक्तिमा रहेर काम गरिरहेको बताए । ज्ञवालिले प्रहरी युक्ति तालिम महाविधालय परिसरको अवलोकन गर्नुका साथै कमाण्डोहरुद्वारा देखाइएको ५५ फिट Ladder climbing slathering तथा Omega jump को Demonstration समेत निरीक्षक गरेका थिए । ज्ञवालिले प्रहरी तालिम महाविधालयमा तालिमरत प्रहरीको यातायात सहजताका लागी केहि दिनभित्रैम केन्द्रिय प्रहरी कार्यालयबाट बस उपलब्ध गराउन लागिएको जानकारी दिए । उक्त प्रहरी तालिम महाविधालयमा सञ्चालनमा ल्याउन लागिएको वाणिज्य बैंकको ATM सेवाको समेत प्रहरी महानिरीक्षक ज्ञवालिले निरीक्षण गरेका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै सुनवल नगरपालिकाका नगर प्रमुख क्षेत्रीले सुनवल नगरको सुशासन, पूर्वाधार विकास र कोभिड १९ को रोकथाम र नियन्त्रणका लागी प्रहरी युक्ति तालिम महाविधालयले गरेको सहयोग प्रती आभार व्यक्त गरे । प्रहरी युक्ति तालिम महाविधालयका प्राचार्य बसन्त बहादुर कुवंरले प्रहरी महाविधालयको मुख्य प्रवेशद्वार निर्माणका लागी सुनवल नगरपालिका र स्थानियहरुद्वारा गरेको आर्थिक र भौतिक सहयोगका लागी धन्यवाद दिदै यहि असार २५ गतेबाट प्रहरी महानिरिक्षक पदबाट अवकाश पाउन लागेका ज्ञवालिलाई ३० वर्ष लामो समयसम्म प्रहरी सङ्गठनमा सिकेका ज्ञान, सीप र क्षमतालाई अन्य कुनै क्षेत्रमा उपयोग गर्दै सफल भविष्यको शुभकामना दिए ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका केन्द्रिय अध्यक्ष ज्ञानु ज्ञवाली, ५ न प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र बहादुर धानुक, संघिय प्रहरी इकाई कार्यालय लुम्बिनीका प्रमुख प्रहरी बरिस्ठ उपरीक्षक कुमार आचार्य, सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर थापा क्षेत्री, नगर उपप्रमुख दधिराम अर्याल, पश्चिम नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारि सागरमणी पाठक, लगाएत अन्य प्रहरी अधिकृतहरु सहभागी थिए ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/