sarawal

बर्दघाट–२ चिसापानीका महिलाहरु जडीवुटी खेती तर्फ आकर्षित हुदै ।

चिसापानीमा गरीएको मेन्था खेती यसक्षेत्रमै पहिलो ।

129

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२४
नवलपरासीको बर्दघाट–२ चिसापानीका स्थानीयबासी नगदे बालीका रुपमा रहेको मेन्था खेती तर्फ आकर्षित हुन थालेका छन । केहि वर्ष चिसापानी सामुदायिक वन उपभोक्ता समितिको वनक्षेत्रमा नगदे बालीका रुपमा रहेको मेन्था खेती गरेर अनुभव संगालेका बर्दघाट–२ चिसापानीका केहि स्थानीयवासीहरुले अहिले समुह वनाएर सामुहिक रुपमा मेन्था खेती गरीरहेका छन् । उनीहरुले बर्दघाट–२ चिसापानीमा १० कठ्ठा र बर्दघाट–३ लगुनामा १५ कठ्ठा जग्गा भांडामा लिएर सामुहिक रुपमा मेन्था खेती गरीरहेका छन् । चिसापानी सामुदायिक वन उपभोक्ता समितिको समन्वयमा लाली गुराँस जडिवुटी महिला कृषक समुह बनाएर जिल्लामा दर्तागरेर अहिले खेती गरेको समुहकी अध्यक्ष धनमाया गुरुङ्गले गाउँले दर्पण अनलाईनलाई बताउनु भएको छ ।उहांका अनुसार १६ जान महिलाहरु समावेस रहेको उक्त समुहले १ हेक्टरमा यसरी पहिलो पटक यसक्षेत्रमा नै पहिलो पटक (मेन्था) जडीवुटी खेती गरीएको छ । उनीहरुलाई अहिले डिभिजन वन कार्यालय नवलपरासीले समेत एक लाख अनुदान प्रदान गरेको छ ।
माघको अन्तीम साता लगाएर असारको पहिलो साता सम्ममा दुईपटक सम्म जडीबुटी खेतीस्यार्न पाईने यो मेन्था खेती झाँगकारुपमा रहने र यसलाई सिचांईको आवश्यकता भने रहने समुहकी सचिव मनकुमारी क्षेत्रीले बताउनु भएको छ ।
त्यसैगरी मेन्था खेती लगाएको साढे तीन महिनामा उत्पादन हुने , मिहिनेत गरेर बर्ष भरि खानलाई लगाएको अन्नबाली जनावरले खाएर नोक्सान गरेपनि यो जडीबुटीलाई कुनै जनावरले समेत नोक्सान नगर्ने भएकाले सजिलो र भरपर्दाे रहेको साथै रोजगार मुलक रहेको समितीकी सदस्य सुनिता नेपालीले बताउनु भएको छ ।
चिसापानी सामुदायिक वन उपभोक्ता समितिले आफ्नोे कार्यालयमा नै जडिबुटी प्रशोधन केन्द्र स्थापना गरेको र उत्पादन भएको जडविुटी खेतीको बजारीकरणको समन्वय समेत गरेकाले आफुहरुलाई जडीबुटी खेती गर्न तर्फ आकर्षीत गराएको समुहकी माया परियारले बताउनु भएको छ ।
एक लिटर मेन्थाको प्रति लिटर दुई हजार देखि पाँच हजार मुल्य पर्ने हुदा यस खेती तर्फ चिसापानीका कृषकहरु आर्कर्षीत भएकाछन् । उनीहरुले खेतलाई कुनै पनि समय बाँजो राख्न नपर्ने भएकाले पनि आफुहरुले गदै आएको धान बालि भन्दा दोब्वरले आम्दानी हुने आशा लिएको बताएका छन् ।
यता चिसापानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष होम बहादुर गुरुङ्गले आफुहरुले कृषकहरुलाई उत्षाहित गर्दै उनीहरुको आय आर्जनमा टेवा पुर्याउने र वेरोजगारहरुलाई रोजगार सृजना गर्ने र खाली बाँजो रहेको खेती योग्य जमीनको सदुपयोग गर्दै सदावहार उत्पादनमा जोडेर अघि बढ्नका लागि आफ्नो संस्थाले जडीवुटी समुहलाई प्रर्माेट गरेको बताउनु भएको छ ।
त्यसैगरी सामुदायिक वन उपभोक्ता महासंघ नवलपरासीका अध्यक्ष कमल परियारले नवलपरासी जिल्लामा नै पहिलो पटक शुरु गरीएको यो जडीवुटी खेतीले अरु स्थानका किसानहरुलाई समेत खेती गर्नमा प्रोत्साहन गर्ने बताउदै अब सबै किसानहरुले आफुहरुले धान र कालोतोरी भित्राए पछि मेन्था र क्यामोमाइल जस्ता जडीवुटीको खेती गर्न जरुरी रहेको बताउनु भयो ।
यता बर्दघाट–सरावल सव डिभिजन वन कार्यालय, बर्दघाटका सहायक वन अधिकृत रामनारायण शाहले बर्दघाटको चिसापानीमा पहिलो पटक शुरुगरीएको जडीवुटी खेती आफुहरुले सोंचे भन्दा राम्रो भएको बताउदै आगामी वर्ष यसलाई अझ ब्इापक बनाईने बताउनु भयो । उहांले अहिले डिभिजन वन कार्यालय नवलपरासीले दिएको एक लाख अनुदानको रकम सहि स्थानमा प्रयोग भएको भन्दै खुशी समेत प्रकट गर्नु भएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/