palhinnada

साराशक्तिका विरुद्ध बृहस्पति बनेर लड्दै नेता खनाल

553

नवलपरासी,असार–१८

यतिबेला काङ्ग्रेस नवलपरासीको राजनीतिक घटनाक्रमले स्थानीय तहदेखी केन्द्र सम्म चर्चा चुलिएको छ । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालाई कारबाहीको माग सहित नवलपरासीको राजनीति मात्रै होईन यो बिषयले काङ्ग्रेस केन्द्रिय समितिको बैठकको माहोल पनि तातिएको छ ।पार्टीका आधिकारिक उमेदवार हराउन भूमिका खेलेको आरोप सहित केन्द्रीय अनुशासन समितिले नेता खनाललाई कारबाहीको सिफारिस गरेको छ ।

गत निर्वाचनमा प्रतिनिधि सभा सदस्य बिनोद चौधरी,प्रदेस उमेदवार देवकरण कलवार र प्रतिनिधि सभाका उमेदवार देवेन्द्रराज कंडेललाई हराउन सक्रिय भएको खनालमाथी आरोप छ ।काङ्ग्रेस केन्द्रीय समितिको बैठकमा यहि बिषयले दर्हो रुपमा घोचपेच चलेको छ भने केन्द्रीय सदस्यको योग्यतामाथी समेत प्रश्न उठाईएको छ ।ईतर पक्षको नेतृत्व गरिरहेका डा.शेखर कोईरालाले खनालालाई कारबाही गर्न नहुने अडान राखेका छन भने उनले बिनोद चौधरीको केन्द्रीय सदस्य हुने योग्यतामाथी पार्टी सभापति सग जवाफ मागेका छन ।

दोस्रो दिनको बैठकमा सांसद बिनोद चौधरीले आफ्नो बचाउ गर्दै डा.कोईरालालाई अन्तरघातीहरुलाई बोकेको बताएका छन ।पार्टीको आधिकारिक उमेदवार हराउने ब्यक्ति हरुकै संरक्षण गर्नेले पार्टीको नेतृत्व कसरी गर्न सक्छ भनेर उनले प्रतिप्रश्न गरेका छन ।

डा.कोईराले प्रतापपुर गाउँपालिकामा गरिएको बिपिको शालिक अनावरण कार्यक्रममा सस्थापन पक्षले कार्यक्रम बहिष्कार गरेकाले त्यस्ता ब्यक्तिहरु काङ्ग्रेस हुनै नसक्ने तर्क गरेका छन ।ईतर समुहले यो कुरालाई तिब्र रुपमा आलोचना गरेका छन ।केन्द्रीय कार्यसमितिको बैठकमा यतिबेला काङ्ग्रेस बिचको बिवाद छताछुल्ल भएको छ ।सस्थापन पक्षका जिल्ला देखि केन्द्रीय तह सम्मका नेताहरुले हरहालतमा बिक्रम खनालमाथी अधिकतम कारबाही हुनुपर्ने माग राख्दै आएका छन ।

जिल्लामा कारबाहीको व्यापक चर्चा चलेपछि महामन्त्री खनालले आफ्ना समर्थक सहित पत्रकार सम्मेलन मार्फत आफ्ना धारणा सार्बजनिक गरेपछि यो बिषयल चर्चा चुलिएको छ ।उनले चौधरीले टिकट पाउने हल्लाका बिच टिकट पाउनु पुर्व कार्यकर्ताहरुले यो अस्वीकार्य हुने बताएपछि आफुले बोलेका कुरा सार्बजनिक भएको तर टिकट पाएपछि भने आफै उम्मेद्बारी दर्तामा आफै प्रस्तावक बसेर सहयोग गरेको दावी गरेका छन ।पैसावाला डन र सामन्तीहरुको हालिमुहालीले अहिले काङ्ग्रेस संकटमा परेकाले आफुके त्यसको सधै प्रतिबाद गरिरहने खनालले बताए ।उनका समर्थक जिल्ला प्रवक्ता राधेश्याम पाठकले चौधरीलाई अन्तर्राष्ट्रिय ठगको सङ्ज्ञा दिए ।पाठक देवेन्द्र राज कंडेलको टिम त्यागेर बिक्रम खनाल टिममा रहेका छन ।

पत्रकार सम्मेलनमा नेता खनालका समर्थक एवम् शुभचिन्तकहरुले निष्ठा र ईमानको राजनीति गर्ने र आज सम्म संगठनलाई यो तहमा पुर्याउन खनालको महत्वपूर्ण योगदान रहेको भन्दै खनालको पक्षमा रहेर जस्तो परिस्थितिमा पनि खनाललाई नै साथ दिने र कामकारबाहीको पुर्ण प्रतिबाद गर्ने बताए ।

खनाल पक्षका नेता बिश्वप्रेम पाठकले अहिलेको परिस्थितिमा कारबाही भए समग्र संगठन नै कमजोर भएर दीर्घकालीन रुपमा यसले पार्टीलाई ठूलो क्षती हुने तर्क व्यक्त गरे ।खनालका समर्थकहरुले यतिबेला सामाजिक संजालमार्फत उनको पक्षमा विभिन्न रुपमा सहानुभूति ब्यक्त गरेका छ्न ।

नेता खनालले ईमानदार कार्यकर्ताहरुलाई तेजोबध गर्न पार्टी उद्दत रहेको भन्दै पार्टी भित्र रहेका सामन्त बाद,पार्टीलाई प्रयोग गरि सरकारी सम्पतिको दोहन गर्ने विरुद्ध अविचलित रुपमा लडिरहने बताएका छ्न ।चुनाव ताका उनको अडियो लिक भएपछि सोही अडियोलाई नै सस्थापन पक्षका नेताहरूले बलियो प्रमाणको रुपमा लिएका छन ।

यता खनालले पनि रामग्राम नगरपालिकाकाका नगरप्रमुखका उमेदवार नरेन्द्र गुप्ता,सरावल गाउँपालिका अध्यक्ष अनिल गौड र जिल्ला समन्वय समितीमा काङ्ग्रेसको उमेदवार हराउन देवेन्द्र राज कंडेलले मुख्य भुमिका खेलेको भन्दै उनलाई समेत कारबाहीको माग गरिएको छ ।

सस्थापन पक्षका नेताहरूले पनि खनालले अघिल्ला निर्वाचनहरुमा समेत आफुहरुलाई हराउन लागि परेको बताउदै आएका छन ।यता खनालले भने आफुले प्रतापपुर गाउँपालिका,बर्दघाट नगरपालिका र सुस्ता गाउँपालिका जिताएर काङ्ग्रेस साख जोगाएको बताउदै आएका छन ।आफ्नो निर्वाचन क्षेत्रमा काङ्ग्रेसकै उमेदवार हराउन भुमिका खेलेकै कारण देवेन्द्र राज कंडेल झन्डै १६ हजार मतान्तरले पराजित भएको बताएका छन ।

काङ्ग्रेस जिल्ला सचिव कुलदिप आचार्यले कारबाहीका लागि बिधान अनुरुप प्रक्रियागत रुपमा जिल्ला कार्य समितीमा उजुरी नपरी सिधै पहुँचका भरमा केन्द्रिय समितीमा उजुरी दर्ता गरिनु मा आपत्ति जनाए। पैसावालाहरुको पहुच र हस्तक्षेपले एउटा निष्ठावान र संगठन निर्माण गरेको नेता माथी सारा शक्ति लागेर खेद्न खोजिएको सचिव आचार्यले बताए ।

जिल्ला समितिमा खनाल समुहकै बर्चश्व रहेकाले सस्थापन समुहले सिधै केन्द्रमा उजुरी दर्ता गरेको श्रोतको भनाई छ ।शेखर कोईराला समुहकै नेता सन्जय गौतम समेतले खनालको विरुद्धमा उजुरी दर्ता गराएपछि खनाल समूह थप आक्रोसित बनेको बुझिएको छ ।सन्जय गौतम बर्दियाबाट बामदेव गौतमलाई पराजित गरेका ब्यक्ति हुन ।

नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले बिधि र मापदण्डका आधारमा नभै ब्यक्ति केन्द्रीत कारबाही हुन नहुने जिकिर गरे ।”पार्टीको विधि र मापदण्डका आधारमा सबैलाई समान रुपमा कारबाही हुनु पर्छ,आरोप लागेका सबैलाई समान रुपमा कारबाही हुनुपर्नेमा त्यो देखिएन”पुनले भने ।कारबाही गर्ने भए निर्वाचन लगत्तै गर्नु पर्थ्यो अहिले त तीन बर्ष बितिसक्यो यतिका समयपछि कारबाहीको कुरा ल्याउनु उचित नभएको पुनले बताए ।पार्टीलाई घात गर्ने हरुनै केन्द्रिय समितीमा नै रहेकाले कारबाही प्रक्रिया समान नभएको उनले बताए ।

अनुशासन समितिमा उजुरी गरी सिफारिस गरेका शेखर सम्हुहकै नेता सन्जय गौतमलाई यस विषयमा जानकारी लिन टेलीफोन सम्पर्क गर्दा उनको मोबाइल स्विच अफ रहेको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/