palhinnada

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले २६औं स्थापना दिवस मनायो

465

कुष्ण ढकाल
बर्दघाट,फागुन–२४
नेपालमा नै नमुना खानेपानी उपभोक्ता संस्थाका रुपमा परिचित नवलपरासी जिल्लाको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले यो बर्ष देखि आफ्नो संस्थाको स्थापना दिवस मनाउन शुरु गरेको छ ।
२०५५ सालमा स्थापना गरीएको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले २६ बर्ष पछि जंगल मुहान रिजर्भ वायर ट्याङकी संरचना भएको क्षेत्रमा गएर २६औं स्थापना दिवस मनाएको हो ।
स्थापना दिवस कै अवसर पारेर रिजर्भ वायर ट्याङकी भएको स्थानमा जडान गरीएको अटोमेटिक जोडीङ्ग पम्प र विधुतीकरणको बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले समुद्घाटन गर्नु भएकोे थियो ।
संस्थाका अध्यक्ष दिपक लम्सालको अध्यक्षता सचिव शोभकान्त कोईराला (शिव)को सञ्चालन र उपाध्यक्ष कमल थापाको स्वागत मन्तब्य रहेको कार्यक्रममा बर्दघाट नगरप्रमुख शम्भुलाल श्रेष्ठ प्रमुख अतिथिका रुपमा रहनु भएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले नगरका सबैघर धुरीहरुमा शुद्ध खानेपानीको पुर्याउने गरी नगरले एक घर एक धारा अभियान सञ्चालन गरेको बताउनु भएको थियो ।
त्यसैगरी नगरका हरेक वस्तीहरुमा बिधुतीकरण गरीएको र त्यसका लागि बिषेश गरी पहाडी क्षेत्रमा रामेश्वर पौडेलले विधुतीकरणमा सहयोग गरेको बताउनु भयो ।
बडा नं. ४ का वडाध्यक्ष तथा संस्थाका सल्लाहकार वेदविना तिवारीले रिजर्भ वायर ट्याङकी भएको क्षेत्रमा सि.सि.टि.भिको आवश्यकता रहेको बताउदै त्यसको ब्यवस्था मिलाउन सुझाव दिनु भएको थियो ।
नेपालका थुप्रै खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाहरुले अध्ययन अवलोकन गर्ने मुकाम संस्थाका रुपमा चिरपरिचित बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका संस्थापक सचिव,पूर्व अध्यक्ष एवं सल्लाहकार सिद्धिविलास हमालले संस्थाका सबैपक्षको सहयोगका कारण संस्था र संस्थाको सेवा अहिलेको अवस्थामा आएको धारणा राख्नु भयो ।
बर्दघाट नगरपालिका र नेपाल विधुत प्राधिकरण बर्दघाट वितरण केन्द्रको संयुक्त लगानीमा जंगल मुहान रिजर्भ वायर ट्याङकी संरचना भएको क्षेत्रमा विधुतीकरण कार्य सम्पन्न भएसंगै आयोजित संस्थाको २६औं स्थापना दिवस कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाकार एवं पारिजात सामुदायिक वनका अध्यक्ष कमान सिंह थापाले रिजर्भ वायर ट्याङकीसम्म पुग्ने जंगल क्षेत्रको गोरेटोलाई बाटो बनाएर ग्राबेलिङ्ग गर्नु पर्ने सुझाब राख्दै आफ्नो संस्थाले समेत त्यसमा सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
अर्का संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार धातानन्द बस्यालले अहिले सम्म केहि उपभोक्ताहरुले जंगलको मुहानबाट आएको पानीलाई पूर्ण शुद्धीकरण नगरी वितरण गरेको हल्ला गरीरहदा अबदेखि त्यो हल्ला गर्ने कार्यको समेत अन्त्य भएको बताउनु भयोे ।
कार्यक्रमका आएका जिज्ञासाहरु मेटाउदै संस्थाका अध्यक्ष दिपक लम्सालले संस्थाले गरेका रिर्चाज पोखरी निमार्ण गर्ने काम देखि भावि योजनाहरु सहित पानीको शुद्धिकरण तथा क्षमता वृद्धि गर्ने दिर्गकालिन सोंचका योजनाहरुका वारेमा जानकारी गराउनु भएको थियो ।

यता पानीको मुहान देखि उपभोक्ताहरुको धारा सम्म पुग्दा हुन सक्ने संभावित प्रदुसण कम गर्ने देखि उपभोक्ताहरुलाई जनचेतना जागृत गर्नेकाममा संस्थाले बिभिन्न योजनाहरु बनाएर लागि परेको संस्थाका उपाध्यक्ष तथा खानेपानी सुरक्षा योजना संयोजक कमल थापाको भनाई रहेको छ ।

रिजर्भ वायर ट्याङकी भएको स्थानमा विधुतीकरण भएसँगै सेडिमेन्ट टंकी हुदै जडान गरीएका ४ वटा अजुट फिल्टल र अटोमेटिक डोजीङ्ग पम्प दिएर पानी सुद्धिकरण गरेर उपभोक्ताहरुलाई वितरण गर्ने कार्य अब निक्कै प्रभावकारी हुने संस्थाका ल्याप टेक्निसीयन पूर्णबहादुर थापा र पम्पअप्रेटर चेतनारायण ढकाल बताउनु हुन्छ ।

बर्दघाट नगरपालिका वडा नं. ४ मा मुख्य कार्यालय रहेको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले अहिले आफ्नो सेवा क्षेत्र भित्रका २ हजार ८१ घर धुरीका १० हजार ४ सय ५८ जना नागरीकहरुलाई आफ्नो सेवा प्रभाह गरीरहेको छ ।
४ हजार १ सय ५९ बढी निजी र ५० वटा सार्वजनीक धाराहरु मार्फत शुद्ध र गुणस्तर खानेपानीको २४ सै घण्टा पूर्ण सेवा दिईरहेको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले ५ जना स्थाई,१ जना करार र दैनिक ज्यालादारीका कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी दिन समेत सफल भएको छ ।
१० हजार लिटर सम्म मासिक १ सय रुपैया लिदै आएको संस्थाले आफ्नो नगदी कोषमा ४ करोड ७२ लाखबढी रकम मौज्दात राखेको संस्थाको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/