palhinnada

बुटबल—नारायणगढ राजमार्ग निमार्णको काम छिटोसक्न नेकपा एमाले नवलपरासीको आग्रह

599

कृष्ण ढकाल
बर्दघाट,माघ–१०

नेकपा एमाले नवलपरासीले प्रद्यान मन्त्रीका जनसम्पर्क सल्लाहकार किरण पौडेल,भौतिक निर्माण तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा,प्रद्यानमन्त्रीका स्वकिय सचिव र बुटबल—नारायणगढ राजमार्ग निमार्ण ब्यवसायीसंग भेटघाट गरी बुटबल—नारायणगढ राजमार्ग निमार्णको काम छिटो सम्पन्न गर्न आग्रह गरेको छ ।
नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी सहित प्रदेश कमिटि सदस्य पुण्यप्रसाद पौडेल,राम बहादुर भण्डारी र जिल्लाका नेता कार्यकर्ताहरु सहितको भेटघाटमा उक्त आग्रह गरीएको जिल्ला अध्यक्ष अधिकारीले बताउनु भएको छ ।
खण्ड स्तरोन्नति सुरु भएको ६ वर्ष बितीसक्दा समेत काम अधकल्चो अवस्थामा हुदाँ स्थानियवासीहरु सँगै यातामा रहने सबै यात्रुहरुले सास्ती खेप्नु परेको भन्दै छिटो निमार्ण कार्य सम्पन्न गर्न सरकारको तर्फबाट पहल गर्न नेकपा एमाले नवलपरासीले आग्रह गरेको प्रदेश कमिटि सदस्य पुण्यप्रसाद पौडेलले बताउनु भएको छ ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन कम्पनीले २०७९ साउन २२ भित्र काम सक्ने गरी २०७५ चैत ८ मा ठेक्का सम्झौता गरे पनि तीन पटक ठेकेदार कम्पनीसँगको म्याद थप भइसकेको छ। तर अझै ठेकेदार कम्पनीले काम अर्को वर्षसम्म सक्ला भनेर विश्वास गर्न सकिने कुनै आधार समेत नरहेको भन्दै तत्काल यसको पहल कदमी नेकपा एमालेले लिनु पर्ने सुझाब समेत सम्वन्धित टोलीलाई दिएको प्रदेश कमीटिका सदस्य रामबहादुर भण्डारीले बताउनु भएको छ ।
बुटवल देखि गैडाकोट सम्मका स्थानिय सरकारका प्रमुखहरु र जिल्ला समन्वय समितिका प्रमुखहरुलाई पश्चिम नवलपरासीका जिल्ला समन्वय समितिका प्रमुख भगौवती यादवले लगेर प्रद्यानमन्त्रीसंग प्रत्यक्ष भेटघाट गरी बुटबल—नारायणगढ राजमार्ग निमार्णको काम पुनःसुचारु गरेको स्मरण गराउदै अन्य ब्यक्तीले त्यसको जस लिन खोजेको प्रति नेकपा एमालेले आपत्ती जनाएको थियो ।

प्रद्यान मन्त्रीका जनसम्पर्क सल्लाहकार किरण पौडेल,भौतिक निर्माण तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा,प्रद्यानमन्त्रीका स्वकिय सचिव र बुटबल—नारायणगढ राजमार्ग निमार्ण ब्यवसायीको टोली भोली शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड चार लेनमा बिस्तार योजनाको समुद्घाटन कार्यक्रमका लागि रुपन्देही हिडेको थियो ।
६ दशकपछि स्तरोन्नति हुन थालेको बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक २०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेका थिए ।

विभागका सहसचिव तथा उपमहानिर्देशक डा विजय जैसीका अनुसार विश्व बैंकले ६९ किलोमिटर सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख डलर उपलब्ध गराउने सम्झौतापछि दुई खण्डमा विभाजित गरी यो सडक स्तरोन्नतिको काम हुँदै छ । बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटर र गोरुसिङ्गेदेखि चन्द्रौटासम्म १९ किलोमिटर गरी दुई खण्डमा विभाजित गरी स्तरोन्नति हुँदै छ ।

बुटवलदेखि गोरुसिङ्गेसम्मका लागि केही वर्षअघि एसियाली विकास बैंकको सहयोगमा डिजाइन सम्पन्न भएको थियो । नेपाली ३४ अर्ब रुपैयाँ लगानीमा बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक विस्तार हुँदैछ । २ लेनको सडक अब ४ लेनको बन्नेछ । एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारीसाधन गुड्न सक्ने गरी बनाउन लागेको सडक आधुनिक र वातावरणमैत्री हुनेछ ।

यो सडक बुटवलबाट चन्द्रौटा हुँदै नेपाल–भारत कृष्णनगर भन्सार र लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीसँग जोडिन्छ । राजधानी क्षेत्रमा सहज पहुँचका लागि यो सडक खण्डले महत्त्वपूर्ण योगदान पुर्याउने बुटवल गोरुसिंगे सडक परियोजना प्रमुख इन्जिनियर कुशलता न्यौपानेले बताउनु भएको छ ।

सडक निर्माणका लागि चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले सम्झौता गरेका छन्। काम आशिष निर्माण सेवाले गर्नेछ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/