sunwal

सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न,नवलपरासीमा यू.एम.एन.को झण्डै ७ करोडको बजेट

500

कृष्ण ढकाल
परासी,मंसीर–१७
यूनाईटेड मिसन टू नेपाल नवलपरासी कलष्टरले आर्थिक बर्ष २०८०/०८१ को सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
नवलपरासी कलष्टरका टिम लिडर सबु तामाङ्गको अध्यक्षता र जिल्ला समन्वय समिति नवलपरासीका अध्यक्ष भगौति प्रसाद यादव (रुदल)को प्रमुख आतिथ्यतामा सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादव, पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) , प्रतापपुर गाउँपालिका उपाध्यक्ष मनकुमारी चौधरी, पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी,जनस्वास्थ्य कार्यलय नवलपरासीका प्रमुख गौरव ढकाल,शिक्षा विकास समन्वय इकाई प्रमुख महेन्द्र सुवेदी, लगाएत बिभिन्न वडाका वडाध्यक्ष,गैसस महासंघ,परियोजना संचालन गर्ने साझेदार संस्था र समुदायका ब्यीक्तहरु सहित पत्रकार लगाएतका सरोकारवाला निकायहरुको सहभागितामा उक्त सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न गरीएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी यादवले जिल्लाका २ पालिकामा मात्र झण्डै ७ करोडको बजेट यूनाईटेड मिसन टू नेपालले लगानी गर्नु समान्य कुरा नभएको बताउनु भएको थियो । स्थानिय पालिकासंग समन्वय गरेर परियोजनालाई थप प्रभावकारी बनाउन र समुदायका महिला र पुरुषलाई दाईजो प्रथा र बाल बिबाहका वारेमा जनचेतना जागृत गर्न जरुरी रहेको बताउनु भएको थियो ।

त्यस्तै प्रतापपुर गाउँपालिका का अध्यक्ष उमेशचन्द्र यादवले यूनाईटेड मिसन टू नेपालका सबै परियोजनालाई पालिकाले सहयोग गर्ने बताउदै यूनाईटेड मिसन टू नेपालले धर्मको प्रचार गर्छ भन्ने गलत प्रचार गर्नेहरुलाई कानुनी कार्वाहि गर्नु पर्ने बताउनु भएको थियो ।

सामाजिक लेखापरिक्षक तथा कार्यक्रकका सहजकर्ता कुस्माकर ढकालको सहजीकरणमा भएको कार्यक्रममा सहभागिहरुले यूनाईटेड मिसन टू नेपाल नवलपरासी कलष्टरले सञ्चालन गरेका सबै परियोजना प्रभावकारी रहेपनि त्यसको दिगोपना रहन्छ या रहदैन ? भन्नेमा प्रश्न उठाएका थिए । बालअधिकारका सवालमा परियोजना सञ्चालन भएको पालिकामा बालमैत्री पालिका घोषाण नगर्दा सम्म विचमा परियोजना छोड्न नहुने धारणा राखेका थिए ।
त्यसैगरी परियोजना सञ्चालन भएपछि लक्षीत समुदायका महिलाहरु खुलेर बोल्न सक्ने भएको,सामाजमा लुकेर रहेका घरेलु हिंसाका घट्नाहरु क्रमशः बाहिर आउन थालेको, जिसवकोपार्जन गर्न परियोजनाले सहयोग गरेको जस्ता धेरै अनुभवहरु लक्षीत वर्गका समुदायहरुले कार्यक्रममा सुनाएका थिए ।

यूनाईटेड मिसन टू नेपालका परियोजना ब्यवस्थापक ईश्वर के.सी.को स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा गोकर्ण जोशीले यूनाईटेड मिसन टू नेपालको नितिगत तथा संस्थागत कार्यशैलीका वारेमा प्रकाश पार्नु भएको थियो भने यूनाईटेड मिसन टू नेपाल कलष्टरकी परियोजना ब्यवस्थापक कविता गुरुङले नवलपरासी कलष्टरको समग्र जानकारी गराउनु भएको थियो । उहाँका अनुसार गतबर्ष नवलपरासी कलष्टरमा ६ करोड ९१ लाख ४४ हजार ६ सय ४८ रुपैया विनियोजन भएको थियो । विनियोजन रकम ईन्द्रेणी सामाजिक विकास मञ्च,बर्दघाट र सुनवल सामुदायिक विकास केन्द्र,सुनवल मार्फत प्रतापपुर गाउँपालिका र पाल्हिनन्दन गाउँपालिकामा बिभिन्न ६ परियोजना सञ्चालन गर्दा खर्च गरेको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/