palhinnada

सबै ढकाल बन्धुहरु गोलबन्द हुनु जरुरी, लुम्बिनी प्रदेशको अध्यक्षमा  राजेन्द्र ढकाल ।

145
कृष्ण ढकाल
बुटवल,पौष २७
उपमन्यु गोत्रभित्र रहेका सबै ढकाल बन्धुहरु गोलबन्द हुनु जरुरी रहेको नेपाल ढकाल समाज प्रतिष्ठानका केन्दिय अध्यक्ष टिकाराम ढकालले बताउनु भएको छ ।  देशभर छरिएर रहेका ढकालहरु गोल्बन्द हुँदै सामाजिक कार्य तथा संघ–संस्थाका नेतृत्वमा पुग्न र गोत्रिय दाजुभाईहरुको सहयोग गर्नका लागि एक भएर लाग्नुको अर्काे विकल्प नरहेको अध्यक्ष्ँ ढकालले बताउनु भयो ।
नेपाल ढकाल समाज प्रतिष्ठान  लुम्बिनी प्रदेशको प्रथम साधारणा सभा तथा पारिवारिक भेलालाई बुटवलमा सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । भेलामा बोल्दै नेपाल ढकाल समाज प्रतिष्ठान केन्दीय अध्यक्ष टिकाराम ढकालले गोत्रिय दाजुभाईहरु एक नहुदा सम्म आफ्नै परिवारका सदस्यहरुलाई चिन्न र सहयोग गर्न पनि नसकिने र समाजीक कार्यगर्दा सामुहिकता भएमा सहज हुने भएकाले सम्पूर्ण ढकालहरु एक हुन जरुरी रहेको बताउनु भएको थियो ।
उपमन्यु ऋषिका सन्तान ढकालहरुको कुल पुजा विधि एउटै हुनु पर्नेमा अहिले फरक फरक स्थानमा आ आफनै शैलीमा गरिने गरेको पाईएकाले सबैतिर समान शैलीको बनाउने र सबै ढकालहरुको एउटै बंशावली तयार गर्ने सोंच नेपाल ढकाल समाज प्रतिष्ठानले लिईएको अध्यक्ष ढकालले बताउनु भएको थियो ।
त्यसैगरी सबै ढकालहरुको एउटै साझा स्थल तनहुँको देवघाटमा बनाउने गरी नेपाल ढकाल समाज प्रतिष्ठानका नाममा कुलमन्दिर  र ढकाल आश्रम निमार्ण गर्ने गरी  १ करोड ८७ लाख बढीको जग्गा खरिद गरेका बताउनु भएके थियो । जस्मध्ये अब ३४ लाख ७६ हजार ३ सय १४ रुपैया दिन बाँकी रहेको भन्दै सबै ढकाल बन्धुहरुलाई सहयोगको अपिल समेत गर्नु भएको थियो ।
नेपालमा ढकालहरुको सख्या नेपालमा करीब २० लाख बढी रहेको दाबी गर्दै अध्यक्ष ढकालले  ढकालहरु एकीकृत नहुदा धेरै अवसरहरुबाट बञ्चित हुनुपरेकाले  ढकालहरु संगठित हुन आह्वान गर्नु भएको थियो ।
नेपाल ढकाल समाज प्रतिष्ठानका प्रदेश अध्यक्ष खोमराज ढकालको अध्यक्षता र केन्द्रीय अध्यक्ष टिकाराम ढकालको प्रमुख आतिथ्यतामा प्रदेश भेला सम्पन्न भएको थियो । भेलामा बोल्दै नेपाल ढकाल समाज प्रतिष्ठानका केन्दिय सचिवालय सदस्य तथा प्रदेश अध्यक्ष खोमराज ढकालले  लुम्बिनी प्रदेशमा १० वटा जिल्ला  र  ४ वटा पालिका समिति कार्यसमित गठन गरेकमे बताउनु भएको थियो।  विगत २ बर्षदेखि ढकालहरुलाई एकबनाउने कार्यशुरु गरेको, जिल्ला जिल्लामा ढकालहरुको बसाई बारे तथ्याङ्क निकाल्ने र घर धुरी गन्ने काम भैरहेको प्रतिष्ठानले बंशावलि संकलन गर्ने,कुलपुजाको विधि तयार गर्ने र सामुहिक ब्रतबन्ध गर्ने कार्यको शुरु गर्ने गरी प्रतिष्ठान अघिबढेको खोमराज ढकालको भनाई रहेको थियो ।
त्यसैगरी केन्द्रीय वरिष्ठ उपाध्यक्ष जगन्नाथ ढकालले ढकालहरुको देशमा  पहिचान गराउन समेत एकतामा बाधिन जरुरी रहेको बताउनु भएको थियो  भने केन्द्रीय महासचिब  दामोदर ढकालले देशभरी  जिल्ला, नगर तथा वडा तहमा समेत ढकाल समिति गठन गर्ने काम भैरहेको बताउनु भएको थियो ।
बुटवल उपमहानगरपालिका अध्यक्ष माधव ढकालको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा नेपाल ढकाल समाज प्रतिष्ठानका केन्द्रीय सदस्य तथा वागमती प्रदेशका अध्यक्ष  तारापति ढकाल ,केन्द्रीय सल्लाहाकार नन्दीकिशोर ढकाल, प्रशुराम ढकाल, लेखनाथ ढकाल, कपिल ढकाल ,कपिलवस्तु जिल्ला अध्यक्ष पदम ढकाल,बझाङका जिल्ला अध्यक्ष नन्दराज जोशी ढकाल,बिष्णुमाया ढकाल लगाएतले आ आफ्नो भनाई राख्नु भएको थियो ।
कार्यक्रममा ढकालहरुको नाम उच्चो राखेको  भन्दै नेपाली सेना पश्चिम पृत्ना हेड क्वाटर बुटबलका प्रमुख पृतनापति यम प्रसाद ढकाल, नेपाल टेलिभिजनका बुटबल सम्बाददाता बरिष्ठ  पत्रकार हरिष ढकाल, प्रोफेसर दामोदर ढकाल, लिला बल्व ढकाल,डा. ईन्द्र ढकाललाई सम्मान गरीएको थियो । त्यसैगरी  नेपाल ढकाल समाज प्रतिष्ठान रुपन्देही  युवा समिति गठन समेत गरिएको थियो ।
नेपाल ढकाल समाज प्रतिष्ठान लुम्बिनी प्रदेशको अध्यक्षमा  राजेन्द्र ढकाल ।
नेपाल ढकाल समाज प्रतिष्ठान लुम्बिनी प्रदेशको प्रथम भेला तथा साधारण सभाले  राजेन्द्र ढकालको अध्यक्षतामा २१ सदस्य नयाँ नेतृत्व चयन गरेको छ ।  उपाध्यक्ष सतिदेबि ढकाल, सचिब दिपक ढकाल, कोषाध्यक्ष रेवतिरमन ढकाल र सह सचिब मधु ढकाल चयन भएका छन् ।
यसैगरी रामेश्वर ढकाल, राजु ढकाल, हुमनाथ, बलराम, होमनाथ, राम प्रसाद, कमल, ओबिदत, लेखनाथ, भुवन, दुर्गाप्रसाद, शेर बहादुर, इन्द्रमनी, श्यामकुमार ढकाल र भरत केसी ढकाल सदस्य चयन भएका हुन।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/